11.1 C
Kathmandu
Sunday, January 12, 2025

समाचार

hot news, khotang news

खोटाङ – खोटाङको सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक रहेको नवनिर्मित मनमाया खानीडाँडा विमानस्थलको बीचभागबाटै पहिरो जान थालेको छ । वर्षायामको भलपानी कलभर्टबाट निकास जान छाडेर धावनमार्ग हुँदै बग्दा विमानस्थलको भलपानीको कटानका कारण गएको पहिरो र खाल्डोले बिमानस्थलको सेतो मार्किङलाईन छुन लागेको छ । अब पनि सम्बन्धित निकायले त्यहाँ ध्यान...
साउन १६ – गाउँमा पहिलोपल्ट बिजुली बलेपछि खोटाङको काहुलेमा खुसियाली छाएको छ । स्थानीय रुमरुवा खोलाबाट निकालिएको बिजुली बलेपछि काहुले–१, २ र ३ का उपभोक्तामा खुसियाली छाएको हो । पेल्ट्रिसेट जडान गरी निकालिएको ११ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाले काहुलेका १२० घरधुरीमा विद्युत्को पहुँच पुगेको स्थानीय सामाजिक परिचालक भवानीशङ्कर...
साउन १६ – गाउँमा पहिलोपल्ट बिजुली बलेपछि खोटाङको काहुलेमा खुसियाली छाएको छ । स्थानीय रुमरुवा खोलाबाट निकालिएको बिजुली बलेपछि काहुले–१, २ र ३ का उपभोक्तामा खुसियाली छाएको हो । पेल्ट्रिसेट जडान गरी निकालिएको ११ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाले काहुलेका १२० घरधुरीमा विद्युत्को पहुँच पुगेको स्थानीय सामाजिक परिचालक भवानीशङ्कर लुइँटेलले...
साउन १५ – नदीमा आएको बाढीले खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी नदीमा सञ्चालित फेरी बगाएको छ । डोरी चुँडिएपछि बगेर ओखलढुङ्गाको थाक्लेमा पुगेको फेरीलाई दूधकोसीमा आएको बाढीले दोस्रोपल्ट बगाएको हो । पहिलोपल्ट गत असार ४ गते डोरी चुँडिएपछि जयरामबाट दुई किलोमिटर तल पर्ने थाक्लेमा अड्किएको फेरी...
साउन १५ – नदीमा आएको बाढीले खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी नदीमा सञ्चालित फेरी बगाएको छ । डोरी चुँडिएपछि बगेर ओखलढुङ्गाको थाक्लेमा पुगेको फेरीलाई दूधकोसीमा आएको बाढीले दोस्रोपल्ट बगाएको हो । पहिलोपल्ट गत असार ४ गते डोरी चुँडिएपछि जयरामबाट दुई किलोमिटर तल पर्ने थाक्लेमा अड्किएको फेरी पुनः दूधकोसीमा आएको...
साउन १४ – पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपालका ७५ जिल्लाई जे गरेको त्यही नै आफ्नो जन्मभूमि खोटाङलाई पनि गरेको बताएका छन् । राजधानीमा शनिबार विद्यार्थी पत्रकार समूहद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा खोटाङलाई चाँही के गर्नुभयो त तपाईले भनेर सोधिएको प्रश्नमा यस्तो बताएका हुन् । सो अवसरमा उनले...
साउन १४ – पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपालका ७५ जिल्लाई जे गरेको त्यही नै आफ्नो जन्मभूमि खोटाङलाई पनि गरेको बताएका छन् । राजधानीमा शनिबार विद्यार्थी पत्रकार समूहद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा खोटाङलाई चाँही के गर्नुभयो त तपाईले भनेर सोधिएको प्रश्नमा यस्तो बताएका हुन् । सो अवसरमा उनले गृह, सञ्चार,...
साउन १४ – पवित्र तीर्थस्थल खोटाङको हलेसीमा बोलबम मेलाको अवसरमा हजारौँ तीर्थयात्रीको भीड लागेको छ । पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसीमा यस वर्षको दोस्रो बोलबम मेला भर्न नेपालका विभिन्न जिल्ला तथा भारत, भुटान, चीनलगायतका देशबाट समेत गेरुवस्त्रधारण गरी भक्तजन आएका छन् । यस वर्ष साउन महिनामा पाँचवटा...
साउन १४ – पवित्र तीर्थस्थल खोटाङको हलेसीमा बोलबम मेलाको अवसरमा हजारौँ तीर्थयात्रीको भीड लागेको छ । पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसीमा यस वर्षको दोस्रो बोलबम मेला भर्न नेपालका विभिन्न जिल्ला तथा भारत, भुटान, चीनलगायतका देशबाट समेत गेरुवस्त्रधारण गरी भक्तजन आएका छन् । यस वर्ष साउन महिनामा पाँचवटा सोमबार परेकाले...
शिशिर घिमिरे, सौल, - आज भन्दा ९ महिना अघि दक्षिण कोरियाको फारान स्थित नोजेन्द्रि खसङको पलाष्टिक कम्पनीमा काम गर्दा चिगित्साले थिचिएर मृत्यु भएका रमेश कोइरालाको परिवारले एम टि यु (MTU) को पहलमा आज करोड ५४ लाख ७८५६० वन क्षतिपुर्ति रकम पाएका छन । एम टि यु (MTU) को...