खोटाङ पुष–६, खोटाङमा पहिलो पटक बिद्यार्थीहरुको रक्त समुह पहिचान सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर मातहतका सामुदायिक तथा संस्थागत गरी एक सय तीन वटै विद्यालयका विद्यार्थीहरुको रक्त पहिचान गर्न सुरु गरेको हो ।
मंगलबार नगरपालिकाको स्वास्थ्य शाखा र रक्त संञ्चार केन्द्रको सहकार्यमा दिक्तेलवजारस्थित पञ्च माविबाट रक्त समुह...
खोटाङ ३ माघ । खोटाङको हलेसीमा संसद विघटनको विरुद्धमा प्रदर्शन गरिएको छ । जिल्लाका हलेसी नगरपालिकासहित सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि देशव्यापी विरोध प्रदर्शन भइरहेको छ ।
खोटाङमा शनिबार नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा प्रधानमन्त्रीको असंवैधानिक...
भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ ।
निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिनुभयो ।
गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन् । विद्यालय...
खोटाङ पुष–२६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करिव ६ करोड रुपैंयाँको कारोवार गरेको छ । २०४८ सालमा मासिक प्रतिव्यक्ति दुई रुपैयाँ जम्मा गर्न सुरु गरेर २०५३ सालमा स्थापना भएको सहकारीको बार्षिक कारोवार ५ करोड ७४ लाख ५४ हजार ४ सय...
खोटाङ पुष–२६, एक सय एक सदस्यीय जिल्ला सुरक्षा दल घोषणा गरेको जनता समाजवादी पार्टी खोटाङले दिक्तेल–हलेसी ४५ किलोमिटर मोटरसाईकल बिरोध ¥याली गरेको छ । हुपबहादुर राना ईन्चार्ज तथा टिकाराम राई संयोजक रहेको पार्टी सुरक्षा दल घोषणा लगत्तै संसद बिघटनको बिरोधमा जागरण ¥याली प्रर्दशन गरेको हो ।
हलेसीको दुर्छिमसम्म प्रदर्शन गरेको...
गृहसचिव महेश्वर न्यौपानेसहित सुरक्षा निकायका प्रमुखहरुले खोटाङको त्रिधार्मिकस्थल हलेसीको दर्शन गर्नुभएको छ । गृहसचिव न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरुले आज हलेसीको दर्शन गर्नुभएको हो ।
शुक्रबार खोटाङ आइपुग्नुभएका गृहसचिव न्यौपानेसहित सुरक्षा निकायका प्रमुखले...
(नीलो जर्सीमा भोजपुर र रातो जर्सीमा रतन्छाका खेलाडीहरु)
खोटाङ पुष–२४, खोटाङमा सम्पन्न नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटवल कपको उपाधी भोजपुरको खावाले कव्जा गरेको छ । ६ दिनदेखि जारी अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता अन्तर्गत शुक्रवार भएको फाईनल खेलमा साकेला...
(नीलो जर्सीमा भोजपुर, खावा र पहेंलो जर्सीमा सोल्माका खेलाडी सेमी फाईनल खेलको तयारीमा )
खोटाङ पुष–२३, खोटाङमा जारी नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटवल कपको फाईनलमा भोजपुरको खावा र खोटाङको रतन्छा भिड्ने भएको छ । पाँच दिनदेखि जारी अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता अन्तर्गत शुक्रवार हुने फाईनलमा...
खोटाङ पुस–१९, खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पुर्वाधार’ भन्ने नारासहित दुई दिन सञ्चालन भएको महोत्सव आईतवार सम्पन्नभ भएको हो ।
जन्तेढुंगा गाउँपालिकाको घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार–प्रसार गर्दै सुन्तला कृषकको प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको जन्तेढुंगा...
खोटाङ पुष–१९, खोटाङमा जारी अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटवल प्रतियोगिता क्वाटर फाईनलमा प्रबेश गरेको छ । शनिवार उदघाटित खेलको दोश्रो दिनसम्म ७ खेल सम्पन्न हुँदा प्रतियोगिता क्वाटरफाईनलमा पुगेको हो ।
नेर्पा स्पोर्टस क्लवको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित संसारीडाँडा खेलमैदानमा जारी खेलको...