खोटाङ ३ माघ । खोटाङको हलेसीमा संसद विघटनको विरुद्धमा प्रदर्शन गरिएको छ । जिल्लाका हलेसी नगरपालिकासहित सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि देशव्यापी विरोध प्रदर्शन भइरहेको छ ।
खोटाङमा शनिबार नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरिएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here