15.1 C
Kathmandu
Sunday, January 12, 2025

समाचार

hot news, khotang news

खोटाङ चैत्र–१७, खोटाङस्थित ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा विकासे आयोजनाको निहुँमा सुरु भएको विवाद अन्ततः आयोजना नै रद्द गर्ने सर्तमा टुंगो लागेको छ । बाकाचोलस्थित बिस्काम खोला मुहान भएको ऐसेलुखर्क खानेपानी आयोजनाका विषयमा उत्पन्न विवादलाई सल्ट्याउन आयोजना नै रद्द गर्नुपर्ने अवस्था आएको हो । वडाध्यक्ष सन्तबीर तामाङले समन्वय नै नगरी बिस्काम खोलाको...
खोटाङ चैत्र–१७, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति खोटाङको तेश्रो अधिबेशन यही चैत्र २१ र २२ गतेको लागि तय गरिएको छ । जिल्ला समन्वय समितिले दिक्तेलवजारस्थित आफ्नै कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अधिबेशनको मिति सार्वजानिक गरेको हो । “भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गरौं, सहअस्तित्व सहितको समानुपातिक...
खोटाङ । खोटाङमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयको पुनः स्थापना गरिएको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्रलाई व्यूँताइदिएपछि खोटाङमा नेकपा माओवादी केन्द्रले बिहीबार आफ्नो कार्यालय पुःर्नस्थापना गरेको हो । सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्र व्यूँताइदिएको तीन हप्तापछि नेकपा माओवादी केन्द्रले बिहिबार दिक्तेलको...
खोटाङ । जिल्लाको तीन वटा सामुदायिक जंगलमा डढेलो लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित तीन वटा सामुदायीक वनमा फैलिएको डढेलोका कारण चार घर र एक वटा बाख्रा फर्म जलेर नष्ट भएको छ । डढेलोले स्थानीय तेजबिनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको...
चैत्र -५, कुटपिटबाट हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि चार महिला र एक पुरुषलाई पक्राउ गरिएको छ । चैत २ गते राती कुटपिट हुँदा गम्भीर घाईते भएका राईको उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजानेक्रममा चैत ३ गते मृत्यु भएपछि पाँच जनालाई चैत्र ४ गते...
चैत्र–५, खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले युवा उद्यमी र पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । तुवाचुङ साप्ताहिकले दोश्रो बार्षिकोत्सवको अवशरमा १५ हजार राशीको तुवाचुङ युवा उद्यमी पुरस्कारबाट एक जना युवा उद्यमीलाई र १५र१५ हजार राशीकै तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कारबाट जिल्लामा कार्यरत सात जना पत्रकारलाई पुरस्कृत प्रदान गरेको...
खोटाङ चैत्र-१, खोटाङस्थित धार्मिक तथा पर्यटकीयस्थल हलेसी नजिकै रहेको रक गार्डेन(ढुंगे बगौंचा)मा पर्यटकको आकर्षण बढेको छ । प्राकृतिक रुपमै आकर्षक आकृतिका ढुंगाहरु रहेको स्थललाई ‘रक गार्डेन’को रुपमा बिकास गर्न सुरु गरिएपछि पर्यटक आकर्षित बनेका हुन् । हलेसी तुवाचुङ नगरपालिकास्थित हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थलदेखि करिब आधा घण्टा पैदल हिँडेर...
खोटाङ फागुन–२८, खोटाङका युुबकले भेट्टाएका ९८ हजार रुपैंयाँ सम्बन्धित ब्यक्तिलाई बुुझाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१५ विजयखर्कका किसन भुजेलले हलेसीस्थित ‘रकगार्डेन’मा फेला पारेको रकम प्रहरीमार्फत सम्बन्धित व्याक्तिलाई बुुझाएका हुन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका आशिष राईले खसाएका नगद र सामसुङ मोबाइल फोन इलाका प्रहरी कार्यालय हलेसीमार्फत फिर्ता गरेका...
खोटाङ फागुन–२८,  आफ्ना हजुरबाको सम्मान र स्मृतिमा खोटाङका युवा श्रष्टा प्रकाश आचार्य ‘भावुक’ले शोककाव्य प्रकाशन गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका आचार्यले आफ्ना स्वर्गीय हजुरबा बोलप्रसाद आचार्य ‘माझाघरे’को स्मृतिमा सिर्जित शोककाव्य प्रकाशनमा ल्याउनुुभएको हो । फुु्ट्कर लेख–रचनामार्फत विभिन्न पत्रपत्रिकामा छाईरहने ‘भाबुुक’ कथा, निवन्ध, कविता लगायतका साहित्यिक बिधामा कलम...
खोटाङ फागुन–२७, महाशिवरात्रीको दिन खोटाङस्थित त्रीधार्मिकस्थल हलेसीमा मेला भर्ने तथा दर्शन गर्नेको घुईँचो लागेको छ । हिन्दु, बौद्द र किरात धर्मावलम्बीका आस्थाको केन्द्र हलेसी क्षेत्रमा देशबिदेशवाट आउने दर्शनार्थीको भीड लागेको हो । बिशेषगरी हलेसी मन्दिरभित्र बिहानैदेखि दर्शनार्थीको घुुईंचो लागेको हलेसी तुवाचङ नगरपालिकाका मेयर इवन राईले बताउनुुभयो । राईका अनुसार साँझको...