खोटाङ फागुन–१७, सरकारले सय गन्तब्यमा राखेको मुन्धुम पदमार्गको शुरुवाती बिन्दुमा चिया खेति शुरु गरिएको छ । कृषि पर्यटनमा जोड दिँदै आएको खोटाङको साकेला गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको तावा भञ्ज्याङ क्षेत्रमा चिया खेति शुरु गरेका हुन् ।
साकेला गाउँपालिकाको खिदिमामा पर्ने उक्त रमणीय क्षेत्र भोजपुरको पान्धारेसँग सिमा जोडिएको छ...
काठमाडौँ — हस्ताक्षर भएको चार वर्षपछि र संसद्मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । यो बीचमा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ लाई पनि प्रतिनिधिसभाले अनुमोदन गरेको छ । १२ बुँदे घोषणाअनुसार ‘परियोजना नेपालको कानुनविपरीत देखिएमा’ ३० दिनको सूचना दिएर नेपालले एकतर्फी सम्झौता...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ सामुदायिक विद्यालय छनोटमा परेका छन् । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चार हजार १५७ सामुदायिक विद्यालय छनोट गर्दा खोटाङका ६२ विद्यालय परेका हुन् ।
जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयलाई शिक्षा...
खोटाङ, ६ फागुन (रासस) । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदारले ढलान काटेर खानेपानी विस्तारको काम भइरहेको छ ।
ढलान गरिएको सडकमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदलयात्रुलाई समेत...
काठमाडौं । नेपालमा अमेरिकी अनुदान सहयोगको नाम दिएको मिलेनियम च्यालेन्ज सम्झौता (एमसिसी) केही वर्षदेखि चर्चामा छ । मुख्य गरेर यो सम्झौता अमेरिकी सैन्य गठबन्धन अन्तर्गत अमेरिकाले अघि सारेपछि र नेपालको संसदबाट पारित गर्नुपर्ने प्रावधानका कारण पेचिलो बनेको हो । अमेरिकाले यसअघि यो सम्झौता सैन्य अन्तर्गतको बताउने गरेपनि अहिले आएर...
खोटाङ फागुन–४, खोटाङमा पहिलो पटक निर्माण भएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा निर्माण सम्पन्न सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको मंगलबार उद्घाटन गरिएको हो ।
मासिक ३ लाख रुपैंयाँ राजश्व सङ्कलन गर्ने स्रोतका रूपमा सञ्चालन गर्ने गरी झण्डै ४...
कोभिड–१९ को महामारीलाई मध्येनजर गर्दै बन्द गरिएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ । कोभिड–१९ को तेस्रो लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गत ७ माघमा ताला लगाइएको थियो ।
कोभिड–१९ को संक्रमण दर कम हुँदै गएपछि १ फागुनबाट त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला...
खोटाङ २३ माघ । खोटाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर क र ख बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यद्धय राजन राई र पासाङ राई
प्रदेश १ सरकारको मन्त्रीमा नियुक्त भएका छन् ।
खोटाङको प्रदेश क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेश सदस्य राजन राई सामाजिक बिकास मन्त्रीमा नियुक्त भएका हुन्। नेकपा एमाले निकट अखिल हुँदै...
खोटाङ माघ–१९, खोटाङको दुई स्थानीय तह जोड्ने सडकखण्डबीचमा पर्ने निर्माणधिन मोटरेवल पुल ढलानको तयारीमा रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिकाको बास्पानी जोड्ने तापखोलाको पक्की पुल ढलानको तयारी गरिएको हो ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय १ नम्बर प्रदेश यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम उदयपुरको...
खोटाङ १७ माघ ।
विकास निर्माणको नाममा कुनै जनप्रतिनिधिले किर्ते कागजात खडा गरी उपभोक्ता नै भेला नगरी आफूखुसी उपभोक्ता समिति गठन गर्यो भन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । जनप्रतिनिधिले त्यस्तो हर्कत कसरी गर्ला भनेर धेरैको मनमा प्रश्न उठ्नसक्छ ।
तर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा ८ बुवालुङमा भने वडाअध्यक्ष...