13.1 C
Kathmandu
Friday, January 10, 2025

समाचार

hot news, khotang news

खोटाङ जेठ–१३, नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा खोटाङका पत्रकारहरुको लागि निःशुल्क आँखा जाँच तथा आवश्यक चस्मा वितरण गरिएको छ । प्रेस युनियन जिल्ला शाखा खोटाङले जिल्ला अस्पतालसँगै रहेको दिक्तेल आँखा उपचार केन्द्रमा उक्त ब्यवस्था मिलाएको हो । नेपाल नेत्र ज्योति संघ खोटाङको संयोजनमा आयोजित कार्यक्रममा २१ जना...
खोटाङ जेठ–१२, नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि दुव्र्यवहार भएको भनिएको घटनामा दोहोरो बिज्ञप्ति जारी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी राईलाई सोही ठेगानाका पूर्ण राईले गाली–गलौज गरी कठालोमा समात्दै दुब्र्यवहार गरेको भनी गरिएको भत्र्सनामा विज्ञप्ति जारी भए लगत्तै नेता राईकै बिपक्षमा अर्को विज्ञप्ति...
खोटाङ जेठ–१२, नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि र्दुब्वहार भएको छ । राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पूर्ण राईले गए राति(बुधबार) करिब ११ बजे गाली गलौज गरी कठालोमा समात्दै दुब्र्यवहार गरेका हुन् । ६० वर्षको उमेरमा आफूमाथि दुव्र्यवहार भएकोप्रति राईले दुःख व्यक्त गर्नुभएको छ । जालपास्थित निजी...
खोटाङ जेठ–१०, पेटो«लियम पद्दार्थ तथा खाना पकाउने ग्याँसमा चरम मूल्य बृद्दि गरिएको भन्दै खोटाङमा बिरोध जनाईएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल तथा खाना पकाउने ग्याँसमा गरेको चरम मूल्य बृद्दि खारेजीको माग गर्दै अनेरास्वबियु खोटाङ र युवा संघ नेपाल खोटाङले संयुक्त रुपमा बिरोध जनाएको हो । बिरोधमा मंगलबार...
खोटाङ जेठ–५, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी बन्नुभएको छ । ११ वटा वडा रहेको नगरपालिकामा यस अघि उपमेयर रहनुभएकी बिमला राई यस पटक मेयरमा निर्वाचित हुनुभएको छ । निर्वाचित मेयर राईले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३ सय ५१ मतले पछि पार्दै बिजय हासिल...
खोटाङ जेठ–४, उपमेयरको कार्यकाल सम्पन्न गरी मेयरको उम्मेदवार बन्नुभएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बिमला राईको अग्रता कायमै रहेको छ । नगरपालिका–१, २, ३, ४, ५, ८, ९, १० र ११ को मत परिणाम आइसक्दा उहाँ एमालेका खडेन्द्र राईभन्दा २ सय ६ मतले अघि रहनुभएको छ । बिमलाले ५ हजार ७८...
खोटाङ जेठ–४, खोटाङको सैभन्दा ठूलो नगरपालिका दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । गठबन्धनकातर्फबाट उठेका कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १५ वटा वडा भएको नगरमा भट्टराईले एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४...
खोटाङ जेठ–४, अघिल्लो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा चुनिएर कार्यकाल पूरा गर्नुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका दिनेश राईलाई फेरि पनि वडाध्यक्षकै जिम्मेवारी परेको छ । नेकपा एमालेको तर्फबाट उममेदवारी पाउनुभएको राईले ११ सय ११ मत ल्याउँदै नगरपालिकाको वडाध्यक्षमा विजयी हुनुभएको हो । राईको निकटतम प्रतिस्पर्धी दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार...
खोटाङ जेठ–४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १० पाथेकाको वडाध्यक्षमा पुनः मुगाधन राई नेतृत्वको गठबन्धन प्यानलले जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा समेत माओवादी केन्द्रसँगको गठबन्धनबाट तत्कालिन संघीय समाजवादी पार्टीबाट अध्यक्ष भई पदभार सम्हालिसक्नुभएको राईले यो पटक पनि माओबादी केन्द्र र नेकपा एससँगको गठबन्धनबाट प्यानलै जीत हात...
खोटाङ जेठ–४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–१३ नुन्थलामा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादी समाजवादी पार्टीको गठबन्धन बिजयी भएको छ । उक्त वडामा केन्द्रका भगेश्वर राईको अध्यक्षतामा खडा गरिएको प्यानल नै बिजयी भएका हुन् । माओबादी केन्द्रका भगेश्वर राईले ३ सय ३१ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी...