काठमाडाैं ३१ असार । माओवादी जनयुद्वका खाेटाङका महान सहिद दिलकाजी कार्की तथा इन्दिरा कार्कीकाे २१ औं स्मृति दिवसमा काठमाडाैंमालएक कार्यक्रम आयाेजना गरिएकाे छ ।
काठमाडाैंमा आयाेजित कार्यक्रममा उनीहरूकाे याेगदान तथा त्यागकाे विषयमा चर्चा गरिएकाे थियाे ।
दिलकाजी-ठुलकुमार स्मृति प्रतिष्ठानले आयाेजना गरेकाे कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश एकका इन्चार्ज राम कार्की, अनुशासन आयाेगका संयाेजक टंक राई लगायतकाे उपस्थिति रहेकाे थियाे । हेर्नुहाेस् फाेटाेफिचर