खोटाङ बैशाख–१६, खोटाङमा असिनापानीसँगै परेको चट्याङ कारण दुई घर जलेर पूर्ण रुपमा नष्ट भएकोे छ । बुधबार साँझ असिना र पानीसँगै चट्याङ पर्दा रावाबेशी...
खोटाङको सदरमुकाम दिक्तेल निवासी एक युवकको कोरोना संक्रमणबाट निधन भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर एक निवासी अनिल जोशीको कोरोना संक्रमणका...
खोटाङ बैशाख–१४, कोभिड–१९ दोश्रो लहर संक्रमणलाई ध्यानमा राख्दै खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न आग्रह गरेको...
खोटाङ बैशाख–१४, खोटाङको त्री–धार्मिकस्थल हलेसी १५ दिनका लागि बन्द गरिएको छ । कोरोनाको दोश्रो लहर महामारीलाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले...
खोटाङ बैशाख–१३, खोटाङको दिक्तेलबजार–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ । दिक्तेल–बाम्राङ–बुइपा छोटो रुट सडकखण्डको आईतबार उद्घाटन गरिएपछि उक्त सेवा सुरु गरिएको...
खोटाङ बैसाख–१३, अधिकांश बिकास निर्माण कार्यहरु ढिलासुस्ती भईरहेको खोटाङमा साप्सुखोला मोटरेबल पुल भने समयमै निर्माण सम्पन्न हुने जनाईएको छ । करिब एक महिना म्याद...
खोटाङ बैशाख–११, हलेसी दर्शन गरेर फर्किएका यात्रुवाहक बस दुर्घट्ना हुँदा सह–चालकको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाका दर्शनार्थी बोकेको बा ३ ख ९२८५...
खोटाङ । प्रेस सङ्गठन नेपाल खोटाङको अध्यक्षमा हाम्रोखोटाङ डटकमका सम्पादक समेत रहेका रामधन राई चयन भएका छन् । खोटाङको सदरमुकाम दिक्तेलमा बिहीबार सम्पन्न सङ्गठनको...
खोटाङ चैत्र–१९, भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञावलीले ७७ वटै जिल्लाका भुमिहीन नागरिकलाई आगामी दशैं अगाडि नै जग्गा उपलब्ध गराउने बताउनुभएको छ...
खोटाङ चैत्र–१८, ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सुरु हुन लागेको राष्ट्रिय जनगणना २०७८ का लागि खोटाङमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न थालिएको छ...