बिशाल भट्टराई (प्रतिनिधिसभा सदस्य) 
खोटाङ जिल्लाको दक्षिणमा रहेको प्राकृतिक पोखरी बाराह ताल यसपटक पानी भरिएर करीब पुरानै स्वरुपमा फर्किएको देख्दा खुशीको सीमा रहेन् ।

यो तालको आकर्षण थप्न र पर्यटन पूर्वाधार बिकास गर्न गुरुयोजना बनाउनुका साथै संघीय, प्रदेश र स्थानीय सरकारको पहलमा केही कामहरु पनि धमाधम भैरहेका छन् ।

यदि हामीले परिकल्पना गरेजस्तो काम अघि बढ्यो भने यो ठाउँ मुलुककै एउटा महत्वपुर्ण पर्यटकीय गन्तव्य बन्नेछ ।

आज हामी तिनै कामहरुको अवलोकन/अनुगमन गर्न र स्थानीय जनताको सुझाव लिन बाराह पुगेका थियौ ।


– फेसबुकबाट



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here