रोजगारीको शिलशिलामा पुरुषहरु विदेशिएपछि खोटाङका अधिकांश महिलाहरु हलो र कोदालो गर्न बाध्य छन् । श्रीमान् बिदेशीएपछि गोरु जोत्दै खोटाङ राजापानीकी हीरा कटवाल । तस्बिर : केदार मगर/खोटाङ