खोटाङकै ठूलो धनराशी भएको जिल्ला स्तरीय खुल्ला भलिवल प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै खोटाङ स्पोर्टस् क्लबका अध्यक्ष विकी राई लगायतका पदाधिकारीहरु । क्लवले देश तथा बिदेशमा रहेका खोटाङबासीबाट स्वेच्छिक सहयोगमा आगामी चैत्र–२७ गतेदेखि भलिबल प्रतियोगिता गर्दैछ । 
तस्बिर: दमन राई