जेठ २१ । खोटाङको छोरम्बु–७ का २७ घरधुरीमा सुधारिएको चुल्हो निर्माण गरिएको छ । नागरिक सचेतना केन्द्रको सहयोगमा सुधारिएको २७ घरधुरीमा चुल्हो निर्माण गरिएको हो ।

गाउँलाई घरभित्रको धुवाँरहित बनाउने उद्धेश्यअनुशार सामाजिक परिचालक बिकेशबाबु राईको सहजीकरणमा सुधारिएको चुल्हो निर्माण गरिएको हो ।