छुरी प्रहार गरी खार्मी–६ का ४० वर्षीय ध्रुब श्रेष्ठको हत्यामा संलग्न पाथेका–२ का १८ वर्षीय भुदेउ राई, बास्पानी–९ का २५ वर्षीय अनुराम राई र २१ वर्षीय अकिल राईलाई पत्रकार सम्मेलनगरी सार्वजनिक गरिँदै । घटनाका मुख्य अभियुक्त मानिने अबिन राई भने फरार रहेको प्रहरीको भनाइ छ । तस्बिर: केदार मगर/खोटाङ