वैदेशिक रोजगारीको सिलसिलामा युवाशक्ति विदेशीयसँगै बालबालिका र वृद्धवृद्धा खेतीपातीका काम गर्न बाध्य छन् । असारको चटारोसँगै खोटाङ बुइपाका दुई बालक खेतमा बाउसे गर्दै । तस्बिरः केदार मगर