जिल्ला कृषि बिकास कार्यालय खोटाङ परिषरमा रासायनिक मल लिनकालागि ठेलाठेल गर्दै लाईनमा बसेका किसानको भीड । यसवर्ष घटेर ९१ मेट्रिक टनमात्रा मल आएपछि जिल्लाका किसानबीचमा मल लिन तछाडमछाड चलेको छ । तस्बिरः दमन राई