मंसिर ४, सदरमुकाम दिक्तेलस्थित पञ्चमावि केन्द्रमा मतदानका लागि सहभागी मतदाताहरु । जिल्लाका मतदाताहरु उत्साहजनक रुपमा निर्वाचनमा सहभागी भएका छन् ।