मंसिर ७ । खोटाङ क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार विशाल भट्टराई विजयी भएका छन् ।

भट्टराई १४ हजार ८ हजार ८४ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार विष्णु राई ९ हजार ६ सय ८० मतका साथ दोस्रो भएका छन् ।