11.1 C
Kathmandu
Sunday, January 12, 2025

समाचार

hot news, khotang news

खोटाङ, ५ असार । फेरीको डोरी चुँडिएपछि खोटाङ र ओखलढुङ्गाको जयरामघाटबाट बगेको ट्रकलाई नदीबाट निकालिएको छ । दूधकोसी नदीले बगाएर दुई किलोमिटर तल ओखलढुङ्गाको थाक्लेमा पु¥याएको ट्रक र त्यसमा राखिएका सबै सामानहरू सुरक्षितसाथ आज निकालिएको हो ।घुर्मीस्थित सशस्त्र प्रहरी, प्रहरीचौकी च्यास्मीटारका  प्रहरी र स्थानीयवासीले स्क्याभेटरको प्रयोग गरी नदीबाट ट्रक...
दमन राई/खोटाङ – करेन्ट लागेर खोटाङमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको ज्यान गएको छ ।दोर्पाचिउरीडाँडा–८ बयुङमा फल्ट भएको विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर नेपाल बिद्युत प्राधिरण शाखा खोटाङका २२ वर्षीय कर्मचारी शम्भु आचार्यको ज्यान गएको हो । सदरमुकाम दिक्तेल–४ का आचार्यको विद्युतको कम्पोजिट लाईन मर्मत गर्नेक्रममा ११ हजार भोल्टेजको...
दमन राई/खोटाङ – करेन्ट लागेर खोटाङमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको ज्यान गएको छ । दोर्पाचिउरीडाँडा–८ बयुङमा फल्ट भएको विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर नेपाल बिद्युत प्राधिरण शाखा खोटाङका २२ वर्षीय कर्मचारी शम्भु आचार्यको ज्यान गएको हो । सदरमुकाम दिक्तेल–४ का आचार्यको विद्युतको कम्पोजिट लाईन मर्मत गर्नेक्रममा ११ हजार भोल्टेजको...
खोटाङ जिल्ला निवासी नवोदित गायिका मनिषा राईको चर्चित छ वटा गीतहरुको संगालो “निस्ठुरी” एल्बम एक भव्य कार्यक्रमका बीच दुबईमा विमोचन गरिने भएको छ । एल्बम विमोचन यहि जुलाई ६ तारिक शुक्रबारका दिन यूएईको अस्टोरिया होटेलमा रहेको नेपाली रेस्टुरेन्ट याक एण्ड यतिमा हुने भएको छ ।यूएईमा रहेका विभिन्न संघ संस्थाका...
खोटाङ जिल्ला निवासी नवोदित गायिका मनिषा राईको चर्चित छ वटा गीतहरुको संगालो “निस्ठुरी” एल्बम एक भव्य कार्यक्रमका बीच दुबईमा विमोचन गरिने भएको छ । एल्बम विमोचन यहि जुलाई ६ तारिक शुक्रबारका दिन यूएईको अस्टोरिया होटेलमा रहेको नेपाली रेस्टुरेन्ट याक एण्ड यतिमा हुने भएको छ । यूएईमा रहेका विभिन्न संघ संस्थाका...
खोटाङ । वैदेशिक रोजगारमा रहेका अधिकांश युवाको चिन्ता एउटै हुन्छ- स्वदेश फर्केपछि के व्यवसाय गर्ने ? नौं वर्षसम्म साउदी अरबको अल्जोबमा बसेर फर्केका खोटाङे युवा काशीकुमार बजिमय, वर्ष ३६ ले भने दिक्तेल बजारमा हजाम पेशा सुरु गरी विदेशमा बस्ने कतिपय युवाले भन्दा राम्रो आम्दानी गरिरहेका छन् ।साउदीमा छँदा हेभी...
खोटाङ । वैदेशिक रोजगारमा रहेका अधिकांश युवाको चिन्ता एउटै हुन्छ- स्वदेश फर्केपछि के व्यवसाय गर्ने ? नौं वर्षसम्म साउदी अरबको अल्जोबमा बसेर फर्केका खोटाङे युवा काशीकुमार बजिमय, वर्ष ३६ ले भने दिक्तेल बजारमा हजाम पेशा सुरु गरी विदेशमा बस्ने कतिपय युवाले भन्दा राम्रो आम्दानी गरिरहेका छन् । साउदीमा छँदा हेभी...
खोटाङ – खोटाङमा केही दिनअघिदेखि फैलिएको खोरेत रोगले लिच्कीराम्चेमा सयौँ गाईभैंसी बिरामी भएका छन् । मुख पाक्ने, ¥याल काढ्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने खोरेत रोगबाट लिच्कीराम्चे–६, ७ र ९ का किसानका गाईभैंसी बिरामी भएका हुन् । महामारीकै रुपमा फैलिएको रोगका कारण गाविसका कृषक अहिले चिन्तित भएका छन् । केही...
खोटाङ – खोटाङमा केही दिनअघिदेखि फैलिएको खोरेत रोगले लिच्कीराम्चेमा सयौँ गाईभैंसी बिरामी भएका छन् । मुख पाक्ने, ¥याल काढ्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने खोरेत रोगबाट लिच्कीराम्चे–६, ७ र ९ का किसानका गाईभैंसी बिरामी भएका हुन् । महामारीकै रुपमा फैलिएको रोगका कारण गाविसका कृषक अहिले चिन्तित भएका छन् । केही...
खोटाङ – प्रशासन र प्रहरीकै अगाडि छुरा प्रहार भई खोटाङमा तीन युवक घाइते भएका छन् ।सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदानमा आज आयोजना गरिएको जिल्लास्तरीय साकेला सिली प्रदर्शनीमा दोर्पा चिउरीडाँडा–१ का भुपाल राईको छुरा प्रहारबाट दिक्तेल–२ का जितेन्द्र राई, दिक्तेल–१ का युवराज राई र सुजन राई घाइते भएका हुन् ।छुरा प्रहारबाट...