25.1 C
Kathmandu
Sunday, April 28, 2024

राष्ट्रिय समाचार

khotang first online national news

पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए । ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय...
काठमाडौं ५ असोज दोब्बर बढी मत प्राप्त गरेर प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो मेयरको रूपमा रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह 'कविता' विजयी बनेकी छिन् । साह नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन् । उनले निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीको उम्मेदवारलाई फराकिलो मतले...
काठमाडौं ५ असोज स्थानीय तह अन्तर्गत प्रदेश दुईमा नेकपा एमालेलाई तेस्रो दल बन्न पनि कठिन देखिएको छ । अहिलेसम्म सार्वजनिक मतपरिणाम र अग्रताको आधारमा एमाले चौथो स्थानमा रहेको छ । यता, संघीय समाजवादी फोरमले पहिलो स्थानमा रहेको नेपाली कांग्रेसलाई कडा टक्कर दिईरहेको छ । कांग्रेस ७ वटा स्थानीय तहमा जितसहित २९...
काठमाडौं ४ असोज स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश दुईमा मतगणना जारी छ । समाचार तयार पार्दासम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । दोस्रो र तेस्रोमा भने कडा टक्कर परेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच कडा टक्कर देखिएको हो । अनलाइन खबरका...
काठमाडाैं ४ असाेज अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ ।  अवैध डलरसहित पक्राउ परी अदालतको अनुमतिले थुनामा रहेका एक भारतीय नागरिकमाथिको अनुसन्धानमा प्रभाव पार्ने गरी भारतीय दूतावासले पत्राचार गरेको भेटिएपछि अदालत ‘गम्भीर’ देखिएको...
काठमाडाैं ३ असाेज म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको छ । कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा कालोबजारी गरेको मुद्दामा प्रहरीले आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान...
काठमाडौं ३ असोजस्थानीय तह अन्तर्गत प्रदेश दुईको १३६ स्थानीय तहमा २ असोजमा सम्पन्न मतदानको अहिले मतगणना जारी छ । मतगणना अनुसार प्रारम्भिक चरणमा प्रमुख ठूला दल नै अग्रता लिएका छन् । पहिलो अग्रता कांग्रेसले लिएको छ भने दोस्रोमा माओवादी केन्द्र र तेस्रोमा एमाले रहेको छ । यो समाचार तय गर्दा कांग्रेस...
काठमाडाैं ३ असाेज बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुरमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पताल गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। कुन्ताकुमारी र छेडेदह गाउँपालिका–१ रानाका २५ वर्षीय शुकेर रोकायाबीच वैशाख २०७४...
काठमाडाैं २ असाेज ‘अपहरण गरेपछि रातभर र दिनभर जंगलैजंगल हिडाए,’, अपहरणमुक्त गरिएपछि रोल्पाको थबाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीले पत्रकारसँग भने, ‘हुस्सु लागेको र पानी परिरहने अनकन्टार जंगलमा जुकाले वेस्सरी टोक्यो। खुट्टाबाट रगत खुवै बग्यो। अपहरण गरिएको भोलिपल्ट बिहानदेखि दिनभर खाना समेत पाइएन्।’ यो खबर खेम बुढामगरले आजको अन्नपूर्णमा लेखेका छन्। जंगलको...
काठमाडाैं २ असाेज शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’ भित्र तराई-मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी राखे। मतदानको अघिल्लो दिन असोज १ गते त दलहरूले विश्वकर्मा पूजाको बहानामा गाउँ, टोललाई भोजभतेर नै खुवाए। यो खबर चिरञ्जीवी...