राष्ट्रिय समाचार

khotang first online national news

काठमाडौं १ भदौ सत्तासिन तथा प्रतिपक्षी प्रमुख दलले आगामी मंसिर दोस्रो साता एकै मितिमा प्रदेश र केन्द्रको निर्वाचन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बुधबार बालुवाटारमा बसेको सत्तासिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच भएको छलफलमा आगामी मंसिर दोस्रो साताभित्रै प्रदेश र केन्द्रीय संसदको...
काठमाडौं ३२ साउन । उत्तरी छिमेकी मित्र राष्ट्र चीन सरकारले बाढी पहिरो पीडितका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । बाढी पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपतकालिन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको हा । काठमाडौंमा बुधबार शुरु भएको नेपाल–चीन...
काठमाडौं ३१ साउन । नेपाल र उत्तरी छिमेकी राष्ट्र चीनबीच आज तीनवटा सम्झौतामा हस्ताक्षर हुने भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम, ग्यास र खानी अन्वेषणका लागि सर्वेक्षण अनि नेपालमा चिनियाँ लगाउने भित्र्याउने सम्बन्धी छुट्टाछुट्टै तीनवटा सम्झौतामा हस्ताक्षर हुन हुने भएको हो । चीनको राज्य परिषद्का...
काठमाडौँ, ३० साउन । अविरल वर्षापछि बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा...
काठमाडौं ३० साउन सरकारले बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिस्वरुप प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहतस्वरूप तत्काल प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले तत्काल राहत र उद्धारका लागि सम्बन्धित निकाय र स्थानीय निकायलाई परिचालन हुन निर्देशन पनि...
चितवन, २९ साउन । लगातारको भारी वर्षापछि राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ । शनिबार दिउँसो २ बजेपछि...
चितवन, २९ साउन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । फोटोः फाइल क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले...
चितवन, २९ साउन । लगातारको भारी वर्षापछि राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ । शनिबार दिउँसो २ बजेपछि...
काठमाडौं २७ साउनराष्ट्रिय जनता पार्टी अन्ततः निर्वाचनमा जान सहमत भएको छ । संविधान संशोधन निर्णयार्थ पेश गर्ने र फेल पास जे भए पनि खेलको नियम अनुसार निर्वाचनमा सहभागी हुने राजपाले जनाएको छ । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति...
काठमाडौं २६ साउन तनावपूर्ण सम्बन्ध रहेको उत्तर कोरिया र अमेरिकाबिच पछिल्लो पटक पुनः विश्वभर एउटा चर्चा चुलिएर गएको छ । जुन चर्चामा उत्तर कोरियाले अमेरिकी सैन्य अखडामा हमाला गर्ने तयारी भईरहेको बताइन्छ । उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरु समाचार...