Home राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

khotang first online national news

काठमाडौं । धरानका मेयर हर्क साङपाङ बेला बेला विवादमा आइरहने पात्र हुन् । उनी फेरि एक पटक विवादमा तानिएका छन् । उनको कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर आफ्नै वंशको राजा यलम्बरको फोटो भित्तामा टाँसेपछि उनी विवादित बनेका हुन् । उनी राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएकोमा भन्दा पनि यलम्बरको फोटो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् । यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन...
खोटाङ पुष–२ पूर्व संस्कृति मन्त्री गोपाल किरातीले पहिलो र दोश्रो जनआन्दोलनले पहिचान सहितको अधिकार प्राप्त नभएकाले तेश्रो जनआन्दोलन आवश्यक रहेको बताउनुभयो । मन्त्री किरातीले आईतबार साँझ खोटाङको दिक्तेलबजारस्थित किरात चौकमा भएको कोणसभालाई संवोधन गर्दै निर्णायक जनआन्दोलनको आवश्यकता बताउनुभएको हो । तेश्रो जनआन्दोलनका लागि आधार तय भइसकेको किरातीको भनाई छ ।...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन भएको छ । नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ । महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब्ध गराइएको हो । जिल्लामा अत्यधिक चिसो बढेकाले जाडो छल्न वृद्धवृद्धालाई फाइबरको सिरक प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताउनुभयो...
अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन रु २६ हजारका दरले अलैँचीको कारोबार भएकामा अहिले रु २४ हजारमा झरेको छ । यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो । क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको...
खोटाङ, ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई पासाङलाई विजयी गराए मन्त्री बनाउने संकेत दिएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पासाङलाई विजयी गराए मन्त्री बन्ने सम्भावना रहेको बताएका हुन् । प्रचण्डले...
खोटाङ, ३० कात्तिक । नेपाली कांग्रेसका सह–महामन्त्री एबं प्रवक्ता डा. प्रकासशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले ओलीले समावेसी संविधानलाई भत्काउन खोजेको भन्दै उनले कुरा गर्ने तर काम नगर्ने गरेको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै डा. महतले अब देशमा काम गर्ने नेतृत्वको...
वैशाख । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधले अब्बल काम गरेको पाइएको छ भने एमालेबाट विजयी जनप्रतिनिधिले कमजोर सुशासन प्रस्तुत गरेको पाइएको छ । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै आर्थिक वर्ष २०७७/७८ मा विभिन्न दश वटा मानकमा देशभरका पालिकाहरुको संस्थागत स्वमूल्यांकनको नतिजा...
पुष्पकमल दाहाल प्रचण्ड, नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । उनी प्रमुख सत्तासाझेदार दल तथा गठबन्धनको प्रमुख घटक पनि हुन् । उनले देशैभर गठबन्धनका उम्मेदवारीले जित्ने र आफ्नो पार्टीले पहिले भन्दा दोब्बर बढी सिट जित्ने दाबी गरेका छन् । प्रचण्डसँग गरिएको कुराकानी यस्तो छः अध्यक्ष प्रचण्ड, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान...