काठमाडौं । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ ।
फागुन १ गते रोजगार कार्यक्रमको घोषणा गर्ने गरी युद्धस्तरमा...
काठमाडौं २६ पुस । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको बुधबार रगत नमूना सङ्कलन गरिएको छ ।
निक्कै चर्चित यस घटनामा निर्मलाकी आमाले किन रगत दिइन् भनेर धेरैलाई शंका उब्जन भने सक्छ । तर, निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ निर्मलाकै हो वा हैन भनेर प्रश्न...
काठमाडौँ, २ फागुन (रासस) : वर्तमान सरकारले एक वर्षको अवधिमा भौतिक पूर्वाधार, ऊर्जा, जलस्रोत, पर्यटन, भूकम्पपछिको पुनःनिर्माण र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको एक वर्ष पुगेका अवसरमा आज सार्वजनिक गरिएको विवरणमा ती विषय समेटिएको...
काठमाडाैं, ११ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो बाह्राै अनशन आज स्थगन भएको घोषणा गरेका छन् ।
सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको विज्ञप्तिमा जनाएका...
काठमाडौं २ माघ । देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र नै सरकारी बैंकबाट कारोबार हुन्न भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । सुन्दा अपत्यारिलो लागेपनि सिंहदरबारभित्र सरकारी बैंक नै छैनन् ।
सिंहदरबारभित्र मन्त्री, सांसददेखि उच्चस्थ कर्मचारीको सबै बैंंकिङ कारोबार भारतमा मुख्य कार्यालय रहेको एभरेष्ट बैंकबाट मात्र हुँदै आएको छ ।
कतिपयले त...
काठमाडौं । महावीर पुन वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रवाह गर्ने तथा इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्ति हुन् । उनले अहिले किर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी विभिन्न आविष्कारका कामहरु गरिहेका छन् । उनी आफैंले आविष्कार गर्ने भन्दा पनि त्यहाँ विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो इनोभेशनको काम...
हेटौँडा, २४ मङ्सिर । हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ ।
विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो । उपमहानगरपालिकाका सूचना शाखा प्रमुख भानुभक्त थपलियाले एक हजार स्क्वायर फिट भन्दा बढी जग्गामा घर निर्माण गर्दा आवश्यक...
काठमाडाैं २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गरेका छन् । त्यस क्रममा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्ध एक भएर लड्न आह्वान गरेका छन् । यस्तो छ सम्बोधनको पूर्णपाठ :
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
-आज सिङ्गो मानवजाति कोभिड १९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ।...
काठमाडौं । चौतर्फी रुपमा डेंगुले महामारीको रुप लिन थालेपछि त्यसको प्रभाव बिहीबारको संसद बैठकमा पनि देखियो । सांसदहरुले स्वास्थ्य मन्त्रालय कहाँ सुतेर बसेको छ भनेर प्रश्न तेस्र्याएका छन् । संसदको चर्को रुपमा आवाज उठेपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई रुलिङ गरेका छन् । कसले के भने त हेर्नुहोस् भिडियो:
रमेश लम्साल
काठमाडौँ, २४ मङ्सिर । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ ।
भौतिक पूर्वाधार तथा...