11.1 C
Kathmandu
Friday, December 6, 2024

राष्ट्रिय समाचार

khotang first online national news

काठमाडौं ३ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता बामदेव गौतमबीच टकराब बढेर गएको छ ।पार्टी स्थायी समितिको बैठकमा गौतमले फरक मत राख्दै अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैतिर आफैं बस्दा सरकारको काम प्रभावकारी हुन नसकेको उल्लेख गरेपछि टकराब बढेको हो ।अध्यक्ष...
काठमाडौं/मंसिर । मिस नेपाल समेत रहेकी श्रृखला खतिवडा मिस वर्ल्डको अन्तिम १२ सम्म पुग्न सफल भएपनि त्यसबाट अगाडीको यात्रा तय गर्न सकिनन् । श्रृंखला मिस वल्र्डको प्रतिस्पर्धामा एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । पाँच महादेशबाट टप १२ छानिएकोमा त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरिएको...
एजेन्सी । वास्तुशास्त्रका अनुसार घरमा राखिएको घडीले पनि शुभ अशुभ जनाउँछ। हर वस्तुले नकारात्मक या सकारात्मक ऊर्जालाई आकर्षित गर्दछ। कुनै सामान गलत दिशामा राखिएको छ भने त्यसले घरमा नकारात्मक ऊर्जा प्रवाह गर्दछ । सही दिशामा राख्दा सकारात्मक ऊर्जा प्रवाह हुने गर्दछ। यस्ता छन् छ कारण १) घरमा बन्द घडी नराख्नुहोस्...
बिहान उठ्ने बित्तिकै जे खानेकुरा देख्छौं त्यो खानु भनेको सबैभन्दा ठूलो स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसले मानिसको पाचन प्रणालीमा नराम्रो असर पार्ने सम्भावना धेरै हुन्छ। खानेकुराको व्यवस्थापन मिलाउन सकिएन भने एसिडिटी, ग्यास र चिसो जस्तो समस्या देखा पर्नसक्छ। यस्तो समस्याले दिनभरी मानिसको दिमागमा नराम्रो असर पार्छ र दिन बिताउन...
प्रिय कमरेडहरू, स्थायी समितिको यो बैठकमा पार्टीका अर्का अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधनमन्त्री कमरेड केपी ओली अचानक एपेन्डिसाइटिसको मेजर अपरेशन पछिको स्वास्थ्य लाभको क्रममा रहेका कारण उपस्थित हुन सक्नुभएको छैन । यो बैठक कमरेड केपी ओलीको शीघ्र स्वास्थ्य लाभको कामना सहित यथाशीघ्र बैठक लगायतका नियमित काममा सक्रिय सहभागिता हुने...
काठमाडौं १५ वैशाख । सरकारले कोरोना भाइरस धेरै नफैलियोस् भनेर गत ११ चैत्र २०७६ देखि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक २५ वैशाखसम्म थप गरेको छ । लकडाउनका समयमा पशुपतिमा समेत सुनसान देखिएको छ । मलामी थोरै आउने भएपछि पशुपति सुनसान देखिएको छ । पशुपतिमा बादरहरु समेत निराशिए जस्तै...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६३७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको बताउनुभयो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुगेको छ...
पोखरा, २० जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि र विकासको आकांक्षा पूरा गर्न पार्टी एकता भएको बताउनुभएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अाइतबार कास्कीको घान्द्रुकमा आयोजित समापन समारोहमा उहाँले राजनीतिक क्रान्तिमा सात दशक बितेको बताउँदै अबको समय विकास र समृद्धिका लागि भएको...
नारायण अधिकारी भारत, लखनउ, २१ जेठ (रासस) । नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई ढुक्क भएर नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको लखनउ शहरमा रहेका पर्यटक व्यवसायीबीच आइतबार साँझ भएको कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका...
अहिले भारतीय अन्वेषकहरूले नीम क्याप्सुल कतिको प्रभावकारी छ भनेर २५० व्यक्तिलाई आधार मानेर अनुसन्धान गरिरहेका छन् । यसको लागि नीमले कोरोनासँग लडाई गर्न कत्तिको प्रभावकारी साबित हुन सक्छ भनेर ठूलो अनुसन्धान आयुर्वेदमा सुरू भएको छ । यो अनुसन्धान अखिल भारतीय आयुर्वेद संस्थान र निसारग हर्बिज कम्पनीले गर्दैछ । अनुसन्धानसँग सम्बन्धित सबै...