देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा सात सय ३६ वटा गाई/गोरु मरिसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा...
खोटाङ साउन–१३, खोटाङको साकेला गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई चार दिने महिला नेतृत्व सम्बन्धि तालिम प्रदान गरिएको छ । ‘शी लिड्स–महिला नेतृत्व’ परियोजनाको आयोजनामा स्थानीय...
काठमाडौँ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
खोटाङ असार–२१, खोटाङस्थित साकेला गाउँपालिकाले पत्रकार उत्पादन अभियान चलाएको छ । ग्रामीण स्तरमा सूचना र सञ्चारको पहुँच विस्तार गर्ने उदेश्यका साथ स्थानीय नागरिकहरुलाई समेटेर...
खोटाङ असार–२१, खोटाङको साकेला गाउँपालिकाले ‘एक घर एक ब्यवसाय र रोजगार’ को नीति अनुरुप तीन महिने व्यवसायिक कपडा सिलाई कटाई तालिम सम्पन्न गरेको छ...
खोटाङ असार–१२, खोटाङको साकेला गाउँपालिकाले आफ्नो पालिकाको जनसंख्या सन्तुलनमा राख्नका लागि नयाँ नीति अपनाएको छ । गाउँपालिकाबाट बसाइँ सरी जानेको संख्या दिनानुदिन बढिरहेकाले जनसंख्या...
खोटाङ असार–१०, खोटाङका खोटेहाङ गाउँपालिकाले सरकारी सेवासुविधा लिएका सबै खाले कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ ।...
खोटाङ बैशाख–१६, खोटाङका एक पुर्व प्रधानाध्यापकले कक्षा ११ र १२ सञ्चालानार्थ बिद्यालयका लागि एक लाख दुई हजार रुपैंयाँ प्रदान गर्नुभएको छ । दिक्तेल रुपाकोट...
खोटाङ बैशाख–१५, खोटाङ रङ्गमञ्चले प्रदर्शनमा ल्याएको कचहरी नाटक टुङ्गिएको छ । समस्या उत्पादन गर्ने र दर्शकसँग समाधान खोज्ने नाटक जिल्लाका बिभिन्न नौं स्थानमा प्रदर्शनपछि...
खोटाङ बैशाख–७, खोटाङमा शैक्षिक गुणस्तर अभिबृद्दिका लागि दुई दिने कार्यशाला गोष्ठी सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ वडा शिक्षा समितिले वडाका शिक्षकहरु...


