फुटबलको प्रशिक्षक उत्पादनका लागि खोटाङमा कम्युनिटी कोचिङ कोर्स सुरु गरिएको छ । फुटबल प्रशिक्षक उत्पादनका लागि खोटाङ फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा दिक्तेलमा चार दिने कम्युनिटी कोचिङ कोर्स सुरु गरेको हो ।

फुटबल प्रशिक्षक उत्पादनका लागि खोटाङ फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा दिक्तेलमा चार दिने कम्युनिटी कोचिङ कोर्स सुरु गरेको हो ।