14.1 C
Kathmandu
Saturday, January 11, 2025

खोटाङ समाचार

khotang first online news

दमन राई खोटाङ २१ साउन खोटाङमा स्थानीय तहको पुर्नसंरचनाको साझा खाका तयार पार्नकालागि बसेको राजनैतिक दलको बैठक निष्कर्ष बिहिन बनेको छ । खाकाको विषयमा साझा धारणा बनाउनकालागि जिल्ला बिकास समितिको बैठक कक्षमा बिहिबारदेखि सुरु भएको दल सम्मिलित बैठक बीना निष्कर्ष टुंगिएको छ । स्थानीय तहको पुर्नसंरचनाको खाकाका बिषयमा बिहिबार छलफल गर्दै...
विश्वको ध्यान खिच्न सफल पूर्वको पशुपति भनेर समेत परिचित प्रसिद्ध ‘हलेसी गुफा’ पुर्वी नेपालको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि करिब ९ कोश पश्चिम महादेबस्थान गाविसमा अवस्थित छ । ८६३५ डिग्रीदेखि ४६४० डिग्री पुर्वी देशान्तर र २७१० डिग्री देखि २७१४ डिग्री उत्तरी आक्षांशमा फैलिएको हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६...
खोटाङ २ साउन बीना तालिम बिदेश पुगेका कामदारको कमाई राम्रो नहुने सुनेजानेका खोटाङको बुईपा–१ का नरेनजङ किराती स्काफोल्डिङको तालिम लिएर वर्ष दिनअघि कतार पुगे । हातमा सीप र दक्षता भएका कारण उनलाई कम्पनीले सहजै पत्यायो । मेनपावरलाई ७५ हजार शुल्क बुझाएर कतार पुगेका किरातीको हाल मासिक आम्दानी १ हजार ६...
खोटाङ सदरमुकाम दिक्तेलको माटिकोरेमा शनिबार आयोजना गरिएको साकेला शिली प्रदर्शनीमा साकेला नाच्दै किरात राई समुदाय । जिल्लामा हरेक वर्ष साकेलाको समापनका अन्तिम दिन माटिकोरेमा सामुहिकरुपमा साकेला नाच्ने प्रचलन छ । तस्बिर: हाम्रोखोटाङ डटकम
राजन राई निर्माण प्रारम्भ भएको १४ वर्ष पछाडी गत वर्षमात्रै घुर्मी हर्कपुरमा अवस्थित सुनकोशी नदीमा पुल निर्माण सम्पन्न भएको छ ।   लेखक पछिल्लो अवधीमा हावाहुरीले पुल नभत्काएको भए, (निर्माण कम्पनीले बताएको पुल भत्कनुका कारण) निर्माण सम्पन्न हुन अझै केही वर्ष लाग्ने थियो । हावाहुरीले पुल भत्काएको हावादारी तर्कलाई जनता र सञ्चारकर्मीहरुको...
रामधन राई/खोटाङ जेठ १२ । खोटाङका एक क्याम्पस प्रमुखले आफ्ना बाबुआमाको नाममा बिद्यालयलाई तीन लाख रुपैंयाँ प्रदान गरेको छ । जिल्लाको सबैभन्दा ठुलो शैक्षिक संस्था दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलका क्याम्पस प्रमुख डाक्टर शुकराज राईले परिवारको तर्फबाट बाबु बुद्घिमान राई र आमा हीरामायाँ राईको नाममा चम्पावती उच्च माबि बुइपालाई तीन लाख...
खोटाङ, २८ चैत । मध्य पहाडि लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–चखेवा सडक खण्डका जग्गा धनीले मुआब्जा नपाएको खण्डमा सडकमै घर बनाएर बस्ने चेतावनी दिएको छ । मुआब्जाका लागि सरकारलाई दबाब दिँदै आएको सडक आसपासका जग्गा धनीले आईतबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो । कालोपत्रेको काम...
खोटाङ, १३ चैत । जिल्लाको पर्यटकीयस्थल मयुङ प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा मयुङ ओझेलमा परेको हो ।  जिल्लाको उत्तरी गाविस फेदीमा पर्ने मयुङमा बाह्रै महिना ढकमक्क फुलिरहने फूल, समथर घाँसे मैदान, प्रयाप्त पानीको स्रोत, जडीबुटीको खानी, विभिन्न ठाउँको दृष्य सजिलै...
खोटाङ, चैत्र । जिल्लामा सञ्चालन हुने एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ । चैत्र–१८ गतेबाट सञ्चालन हुने एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  परीक्षाका लागि सबै परीक्षा केन्द्रमा आवश्यक सामाग्री पुर्‍याइ सकिएको जिल्ला शिक्षा अधिकारी...
  खोटाङ, फागुन । खोटाङ जिल्लाको २३औं जिल्ला परिषदबाट स्वीकृत आर्थिक बर्ष २०७३/७४को बार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक भिडियोमा हेर्नुहोस् ।        खोटाङमा २ अर्ब ४९ करोडको बजेट बिनियोजन