खोटाङ, २९ भदौ । खोटाङमा स्थानीय तहको तीन किसिमको खाका तयार पारिएको छ । गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले ९ वटा गाउँपालिका र नगरपालिका बनाउन प्रस्ताव गरेको खोटाङमा स्थानीय तहको संख्या १३ वटा, १० वटा र ९ वटा बनाउन फरक–फरक किमिसका...
रामधन राई
खोटाङ २३ भदौ । खोटाङको दिक्तेल नगरपालिका पुर्ण साक्षर नगरपालिका घोषित भएको छ । नगरपालिकामा रहेका १५ देखि ६० बर्ष उमेर समुहका झण्डै १० हजार जनसंख्या मध्ये ९७ प्रतिशतले अक्षर चिन्न, लेख्न र पढ्न सक्ने भए पछि बिहिबार पुर्ण साक्षर नगरपालिका घोषणा गरिएको हो ।
अन्र्तराष्ट्रिय साक्षरता दिवस तथा...
भदौ २३ । जिल्ला अस्पताल खोटाङले मर्मत गर्दा काम लाग्ने महंगो उपकरणलाई ‘कौडी’को भाउमा लिलाम गरेको पाइएको छ । धेरैजसो मर्मत गर्दा काम दिने १ सय १२ थरिका उपकरण तथा सामान न्यून मूल्यमा लिलाम बिक्री गरेको पाइएको हो ।
जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० प्रकारका उपकरणहरु गत फागुनमै...
दमन राई
खोटाङ २१ भदौ । दलीय किचलोका कारण लामो समयसम्म खोटाङमा स्थानीय तहको संख्या टुंगो अझै लाग्न सकेको छैन । सुरुमा जताततै बहसमा छाएको स्थानीय तहको विषय अहिले जिल्ला तहमा ओझेलमा पर्दैगएको छ ।
गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले खोटाङमा ९ वटा...
जिल्ला कारागार शाखा खोटाङका महिला कैंदीबन्दीले जेलभित्रै तीज मनाएका छन् । जिल्लाका महिला अधिकारकर्मी र उनीहरुले जेलभित्रै तीज मनाएका हुन् ।
तीजको अवसरमा शनिबार महिला अधिकारकर्मीले व्यक्तिगत खर्चमा कारागार पुगेर महिला कैंदीसँग नाचगान गरेर खुसीयाली साटेका छन् । सांसद पिके राई समेत अधिकारकर्मीको साथमा कारागार पुगेका थिए ।
हुम् अम्....
बोले पनि नबोले पनि
माया बस्दोरैछ, किन होला ।
सोचे पनि नसम्झे पनि
मुटु दुख्दो रैछ किन होला ।
माथि प्रस्तुत शब्दहरु रेडियो टिभी तथा युट्युब च्यानलहरुबाट सुनिसक्नु भएकै हुनुपर्छ । किन पनि भने, खोटाङे एक चेलीको स्वरबाट गुन्जिन पुगेको यो गितले शहर गाउँ पाखाहरु पक्कै पनि गुन्जेको हुनसक्छ ।
नेपाली सांगितिक क्षेत्रमा...
खोटाङ ५ भदौ । किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको रेखा चित्र सार्वजनिक गरिएको छ । तायामा–खियामा–रैछाकुले प्रतिमा स्थापना समितिले काठ्माण्डौंमा शनिबार बिशेष कार्यक्रम गरेर किराती तीन पुर्खाको चित्र सार्वजनिक गरेको हो ।
लामो समय र मेहनत लगाएर अर्जुन खालिङले तयार पारेको रेखा चित्र किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष गेन...
खोटाङ ४ भदौ । भूकम्पले क्षतीग्रस्त बनेको खोटाङको नुनथला–८ गैरीगाउँस्थित नवज्योती प्राविलाई प्रबासबाट एक लाख रुपैयाँ प्राप्त भएको छ । भूकम्पले क्षतीग्रस्त बनेको बिद्यालयको भौतिक तथा शैक्षिक बिकासकालागि मलेसिया र कतारमा सञ्चालन गरिएको ‘बिद्यालय सघाउ’ अभियानमार्फत संकलन भएको एक लाख रकम प्राप्त भएको हो ।
रोजगारीका सिलसिलामा प्रबासमा रहेका नुनथलाका...
खोटाङ, साउन २५ । खोटाङमा कांग्रेस–एमालेका कारण स्थानीय तहको पुर्नसंरचनाको खाकाको संख्यामै बखेडा निस्किएपछि नेकपा माओबादी सहितका सहकर्मी ८ दलले असन्तुष्टी जनाएका छन् । आफुहरु आफ्नो खाकाको विषयमा एक ठाउँमा बसेर छलफल गर्न तयार भए पनि कांग्रेस–एमाले आफ्नो खाकामा तलमाथि गर्न नसकिने अडानमा बसेपछि अन्य दल असन्तुष्ट बनेका हुन्...
टेनिस रोका
काठमाडौं २२ साउन
धेरैले खोटाङ भनेपछि पूर्वको पशुपति भनेर परिचित हलेसी महादेवस्थान अवस्थित जिल्ला भनेर चिन्छन् । खोटाङेले नै आफ्नो जिल्ला सम्झनुपर्दा जन्मभूमि भनेर त चिन्छन् नै साथै कतिपयले विकासको हिसाबले नेपालकै पछाडी परेको क्षेत्र पश्चिमी भाग कर्णालीसँग पनि दाँज्न पछि पर्दैनन् ।
सत्य पनि त्यहीँ हो । केही वर्ष...