खोटाङ १७ भदौ
नेपाली कांग्रेस खोटाङले स्थानीय तहको निर्वाचनमा पार्टीले हार बिहोर्नुका पछाडी विपक्षीको भ्रम चिर्न नसक्नु रहेको निष्कर्ष निकालेको छ ।
सदरमुकाम दिक्तेलमा दुई दिनसम्म...
खोटाङ २८ साउन ।
खोटाङमा साउन महिनामा मात्रै ५ हजारले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
अगामी प्रदेश र संघीय संसदको चुनावका लागि निर्वाचन...
खोटाङ २३ साउन
जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार तथा सपथग्रहण गरेका छन् ।
नवनिर्वाचित पदाधिकारीले आइतबार सपथ लिएसँगै पदभार ग्रहण समेत गरेका हुन् ।
समन्वय...
रामधन राई/खोटाङ
साउन १६ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वमा चिनाउँने गरी स्वर्ण पदक दिलाउन सफल गौरवशाली ब्यक्तित्व तेक्वान्दो ग्राण्ड मास्टर राजकुमार राईले आफ्नो परिचयलाई खेलाडीमा...
काठमाडौं १२ साउन
खोटाङ जिल्ला निवासी गिरिराजमणी पोखरेल स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार गरेको दोस्रो चरणको मन्त्रीपरिषद विस्तार अन्तर्गत पोखरेल...
खोटाङ ९ साउन । खोटाङको ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा रहेको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुन्थलाको महुरेमा सञ्चालित क्रसर उद्योग सञ्चालनमा रोक लगाईएको छ...
खोटाङ ४ साउन । काठमाडौं तथा तराईबाट जिल्लामा सिँधै सडक सञ्जालले जोडिने जिल्लाकाे प्रमुख नाका जयरामघाटको निर्माणधिन पुलमा स्टीलट्रष्ट जोड्ने काम सम्पन्न भएको छ...
खोटाङ, जेठ ५– खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक वटा एम्बुलेन्स प्रदान गरेको छ । अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने दुरदराजका सर्वसाधारणको...
खोटाङ ३ जेठ
नेकपा माओवादी केन्द्रले रुपाकोट मझुवागढी (साविक दिक्तेल) नगरपालिकाका लागि मेयरमा दुर्गा जयन्ती राईलाई उठाउने भएको छ ।
स्थानीय तहको दोस्रो चरण अन्तर्गत ३१...
खोटाङ, २८ वैशाख । जिल्लाको प्रमुख नाका जयरामघाटको पक्की पुल असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । खोटाङ र...

