10.1 C
Kathmandu
Saturday, January 11, 2025

खोटाङ समाचार

khotang first online news

खोटाङ, १६ माघ । सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता/चप्पल र कपडा पसल सञ्चालन हुने गरेको छ । ग्रामिण पहुँच कार्यक्रम ¥यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा अहिले जिल्लाका ठूला व्यापारीले जुत्ता/चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेको पाइएको हो...
डम्बरसिं राई माघ ११ । डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले कल्पनासमेत गरेको थिएन– कुनै दिन जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर । समयले यसरी कोल्टे फेर्‍यो कि, यतिखेर पूर्वका झापा–इलामदेखि पश्चिमका जुम्ला–हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल । डेढ सय विद्यार्थीलाई आवासीय सुविधासमेत छ । तीन शिक्षकको दरबन्दी...
विगत केही वर्ष अघिसम्म काठमाडौंबाट गाइघाट वा धरान हुँदै खोटाङ पुग्न २ देखि दिनसम्म पैदल हिड्नुपर्थ्यो । सामान्य भन्दा हल्का बढ्दा बिरामी उपचार गर्न परेमा सामान्य खोटाङेका लागि त्यो सबैभन्दा गाह्रो विषय थियो । कारण– जिल्ला अस्पतालमा गुणस्तरीय सेवा नपाएर रिफर गरिए कि दुई तिन दिन पैदल सराहामा बिरामीलाई...
खोटाङ, २६ पुस स्थानीय तह पुनःसरंचना आयोगले प्रस्ताब नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै बिरोधमा खोटाङमा चार दिनदेखि गरिएको सडक बन्दका कारण हजारौँ यात्रु मारमा परेका छन् । बन्द सम्बन्धी फोटो हेर्नुहोस्
खोटाङ, २४ पुस । ब्लड क्यान्सरबाट पीडित आमाको उपारको क्रममा मृत्यु भएपछि बिचल्लीमा परेका उनका नाबालक छोराको पालनपोषण तथा शिक्षादिक्षाका लागि अक्षयकोष स्थापना गरिएको छ ।  क्यान्सरबाट पीडित खोटाङ खार्मी–८ की १८ वर्षीया कविता तामाङको उपचारको क्रममा गत साउन ३० गते मृत्युु भएपछि बिचल्लीमा परेका उनका नाबालक छोरा तेन्जिङको पालनपोषण...
खोटाङ २१ पुस । जिल्ला शिक्षा कार्यालय खोटाङले नमूना विद्यालय कार्यक्रम सुरु गरेको छ । नमूना विद्यालयका रुपमा स्थापित गर्नकालागि पहिलो चरणमा छानिएका जिल्लाका ३० विद्यालयमध्ये सरस्वती माबि दिक्तेलबाट नमूना विद्यालय कार्यक्रम सुरु गरिएको हो ।  पुस्तकका भरमा मात्र पठनपाठन भइरहेको विद्यालयमा पाठ्याक्रमले तोके अनुशारको पठनपाठनको व्यवस्थाकालागि शिक्षाले नमूना विद्यालय...
खोटाङ, १३ कात्तिक । स्टेज प्रोग्राम तताउनमा कहलिँदो नाम हुन् सचिन राई । उदीयमान गायकका रुपमा स्थापित हुँदै गएका खोटाङका गायक सचिनको माग बढ्दो छ । पछिल्लो समय स्टेज प्रोग्रामका लागि उनलाई भ्याइनभ्याई छ । गीत गाएर दर्शकलाई जुरुक्क उचाल्न क्षमता राख्ने सचिन सांगीतिक कार्यक्रमकै सिलसिलामा संखुवासभामा पुगेका छन् ।...
खोटाङ, ११ कात्तिक । खोटाङ सदरमुकाम दिक्तेलको रमितेडाँडा–क्याम्पस–कारागार सडक स्तरोन्नतीका लागि मूल समिति गठन गरिएको छ ।  २०६६ सालमै ट्र्याक खोल्न सुरु गरिएको सडकलाई स्तरोन्नतीकालागि बिहिबार बसेको उपभोक्ताको भेलाले गणेशभक्त राईको अध्यक्षतामा १५ सदस्यीय मूल उपभोक्ता समिति गठन गरेको हो ।  समितिको उपाध्यक्षमा पेमल्हमु शेर्पा, सचिवमा अगमबहादुर कार्की, सहसचिवमा कृष्णबहादुर कार्की...
खोटाङ ९ कात्तिक जिल्लाको च्यानडाँडा १ सेखुवा निवासी एक ७२ वर्षिया वृद्धालाई बोक्सीको आरोपमा मरणाशन्न हुने गरी भएको कुटपिटको गम्भीर घटनामा मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । केही दिन अगाडी मात्रै आयोगको टोली घटनास्थलमा पुगेर प्रत्यक्षदर्शी विभिन्न व्यक्तिहरु जानकारी लिएको छ । यसअघि, पीडित पक्षले प्रहरीमा उजुरी दिएपनि प्रहरीले कागजात...
खोटाङ, ४ कातिक । कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडक खण्डको अर्खौले क्षेत्रमा निर्माण गरिएको नाली र पर्खाल बनाइ नसक्दै भत्किएको छ । सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडक मुनीबाट उठाइएको पर्खाल बनाइ नसक्दै भत्किएको हो । निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीको लापरबाहीले निर्माणाधीन सडकको नाली र...