किसानलाई हैरानी दिने वाँदर धमाधम समातिँदै, ६ दिनमै ६५ समातिए, यसरी समातिन्छ वाँदर हेर्नुहोस भिडियो :
खोटाङ फागुन–१४,
खेतवारीको अन्नवाली सखाप पारेर किसानलाई हैरानी दिएपछि खोटाङमा सुरु गरिएको ‘बाँदर समाउ अभियान’ अन्तर्गत ६ दिनमा ६५ वाँदर समातिएको छ । निकुञ्जमा पु¥याएर...
खोटाङ फागुन–५, खोटाङस्थित नुन्थलामा पर्ने मध्येपहाडी लोकमार्गदेखि पूर्व पाटोको ओह्रालो लागेपछि चाम्लिङ राईको राखमिहँछा पाछाको ऐतिहासिक वस्ती खाम्ला भेटिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ मा...
खोटाङ माघ–२५, मौसम खुल्ला थियो । दर्शक तथा सहभागी खचाखच थिए । कार्यक्रम वडो रौनकताका साथ अघि वढिरहेको थियो । नृत्य प्रस्तुत गर्नका लागि रंगीचंगी...
खोटाङ, माघ २३– खोटाङ लफ्याङका पुर्व गाबिस अध्यक्ष अञ्चल राई संघीय समाजबादी फोरममा प्रवेश गरेका छन् । पछिल्लो समय नेकपामा क्रियासिल दिक्तेल रुपाकोट मझुवागढी...
खोटाङ माघ–२३,
खोटाङस्थित दुई स्थानीय तहमा चार वडाको संयुक्त स्वामित्वमा सञ्चालन हुने गरी एक थान एम्बूलेन्स प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, दिक्तेल...
खोटाङ माघ–२२,
खोटाङका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि एक युवाले साईकल यात्राको तयारी गरेका छन् । जिल्लास्थित धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गरी पर्यटन...
खोटाङ माघ–२२, खोटाङका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पु¥याउन भारतीय सिकारी टोली जिल्ला आईपुगेका छन् । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान,...
खोटाङ माघ–१४, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोद्धय आधारभुत विद्यालय लिलिमाको पक्की भवन उद्घाटन गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको ९ लाखको खर्चमा निर्माण गरिएको...
खोटाङ माघ–११, खोटाङस्थित जिल्ला कारागार शाखा दिक्तेलमा महिला वन्दी राखिएको भवन जिर्ण वनेका कारण वस्न तथा सुत्न समस्या भएको गुनासो आएको छ । मानव अधिकार...
खोटाङ माघ–९, एक नम्वर प्रदेश सांसद उषाकला राईले आमाको श्रद्दामा कपाल मुण्डन गरी किरियापुत्री वसेपछि आफुलाई ‘स्ट्रोङ फिल’ भएको वताउनुभएको छ । आफुलाई जन्माई,...





