6.1 C
Kathmandu
Monday, January 13, 2025

खोटाङ समाचार

khotang first online news

खोटाङ ६ वैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगर क्षेत्र प्रवेश गर्ने सवै नाका सिल गरेको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई शिलबन्दी गरिएको छ । शुक्रबार एकै दिन उदयपुरमा १२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि नगरपालिका र गाउँपालिकालाई सिलबन्दी गरिएको हो । जयरामघाट लगायतका ठाउँबाट...
खोटाङ ६ वैशाख । जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीहरुको तलब कोभिड–१९ जन सुरक्षा कोषमा जम्मा गरिएको छ । समितिका पदाधिकारीहरुले एक लाख पाँच सय रुपैयाँ कोषको खाता नम्बर २१२००००५८८१०१ राष्ट्रिय वाणिज्य बैक बिराटनगरमा जम्मा गरिएको समिति प्रमुख बबी चाम्लिङले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखको चैत महिनाको १५÷१५ दिनको...
बैशाख–६, खोटाङमा थप तीन जनालाई क्वारेन्टाईनमा राखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्वारेन्टाइनमा १ जना र खोटेहाङ गाउँपालिकाको क्वारेन्टाइनमा दुई जना थपिएका हुन् । बिरगञ्जबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा आइपुगेका ४५ वर्षीय व्यक्तिलाई शुक्रबारदेखि दिक्तेलको माटिकोरेमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख दिपनारायण रिजालका राजनीतिक सल्लाहकार कमल ढकाललले जानकारी...
बैशाख–५, खोटाङमा गोरु काटेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।  बिहीबार साँझ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाङ्खुमा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा स्थानीय ४० वर्षीय देशबहादुर सार्की, ३० वर्षीय हिरा सार्की, २४ वर्षीय सुवाश सार्की लगायत पक्राउ परेका हुन् । यस्तै २२ वर्षीय रवीन सार्की, २९ वर्षीय अमृत...
खोटाङ ४ वैशाख । खोटाङका विभिन्न स्थानमा असिना पानी परेको छ । भारी मात्रामा परेको असिना पानीले किसानले लगाएको हिउदे बालीनालीमा क्षति समेत भएको छ । बिहीबार दिउँसो मेघगर्जनसहित असिना पानी परेको थियो । जसका कारण बालीनाली र फलफुलमा क्षति पुगेको हो । असिना पानीले जिल्लाको लेकाली भेगमा सबैभन्दा बढी...
खोटाङ बैशाख–३, खोटाङमा गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् । साकेला गाउँपालिका वडा नम्बर–३ खिदिमामा गोरु काटिरहेको अवस्थामा ५५ वर्षीय बुद्धिमान तामाङ पक्राउ परेका हुन् । मंगलबार साँझ गोरु काटेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक आमोद कुमार खेरवारले जानकारी दिनुभयो । तामाङसँगै १३ वर्षीय...
खोटाङ बैशाख–३, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउन’का कारण मारमा परेका एक हजारभन्दा बढि परिवारलाई राहत प्रदान गरेको छ । १५ वडा रहेको नगरपालिकाले कोरोन भाइरसको रोकथाम तथा नियन्त्रणका क्रममा गरिएको ‘लकडाउन’को मारमा परेका १ हजार २ सय ४९ परिवारलाई चामल, दाल, नुन, तेल र साबुन प्रदान गरेको हो ‘लकडाउन’का...
खोटाङ बैसाख–३,  खोटाङको जन्तेढुंगा गाउँपालिकामा विदेशबाट फर्किएका १९ जनाको कोरोना भाइरसको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । विदेशबाट फर्किएका गाउँपालिकाभित्रका १९ जनामा कोरोना भाइरसको संक्रमण भए/नभएको पुष्टी गर्नका लागि बुधबार ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्दा १९ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो...
आफ्नै श्रीमान्लाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् । मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी...
काठमाडाैं ३० चैत । चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ भने, आठ जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तोमानेका १३ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला विश्वकर्माको घटनास्थल मै मृत्यु भएको हो । घाइते हुनेमा मृतक निर्मलाको...