18.1 C
Kathmandu
Monday, January 13, 2025

खोटाङ समाचार

khotang first online news

खोटाङ । खोटाङमा अबदेखि बैंक आलोपालो प्रणालीमा खोलिने भएको छ । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा जिल्ला कोभिड क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले बैंक बारको हिसाबमा आलोपालो खोल्न दिने निर्णय गरेको हो । जस अनुसार राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्याल्यको निर्देशन अनुसार खोलिनेछ । आइतबार र बुधबार कृषि विकास...
खोटाङ जेठ–३, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि सहित ३४ जनाको थ्रोट स्वाव पीसीआर टेष्टका लागि धरान पठाएको छ । नगरपालिकाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिवसहितको स्वाब विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले जनाउनुभएको छ । कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउनका लागि नगरपालिकाका २ जना...
खोटाङ जेठ–२, प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगिताका उपाधी खोटाङ र धनगढीका खेलाडीले चुमेका छन् । गोकर्णेश्वर नगरपालिकास्थित शंखडोल डोजोको आयोजनामा भएको प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगितामा महिलातर्फ खोटाङ खार्मीकी खेलाडी रोश्मा राई र पुरुषतर्फ धनगढीका जगतसिंह धानुकले उपाधी चुमेका हुन् । प्रतियोगिताको महिलातर्फ रोश्माले २४ दशमलव ५ त्यस्तै...
खोटाङ जेठ–२, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत दुईजना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकामा कार्यरत एकजना कर्मचारी उदयपुर घरबाट नगरपालिका आउदै गर्दा उनलाई आधा बाटोसम्म लिन जानेलाई पनि क्वारेन्टाईमा राखिएको हो । क्वारेण्टाईनमा वस्ने कर्मचारींद्वय ४५ र २८ बर्ष उमेरको रहेको नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले वताउनुभयो । उनीहरुलाई...
खोटाङ जेठ–१, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका स्थानीय टोल–टोलमा विद्युत विस्तार गर्न जुटेका छन् । छिमेकी वडा बडहरे र दुर्छिममा केन्द्रीय प्रशारणलाईन विस्तार भइसकेको अवस्थामा च्यास्मीटारमा विद्युत विस्तारका लागि टोल–टोलमा उपसमिति गठनका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको आव्हानमा बिहिबार च्यास्मीटारमा भएको बैठकले साविकको...
खोटाङ जेठ–१, खोटाङमा लकडाउनलाई थप कडा वनाउँदै उल्लंघन गरी हिँडडुल गर्नेलाई बिच सडकमा उभ्याउन थालिएको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि थप सतर्कता अपनाउँदै लकडाउन उल्लघंन गर्नेलाई प्रहरीले सडकमा उभ्याउन थालेको हो । विहीबार विहान दिक्तेलस्थित त्रिवेणी चोकमा २० जना र वेसक्यापमा ५ जनालाई २...
खोटाङ । जिल्लाको साकेला गाउँपालिका रतन्छा वडा नम्बर दुईमा ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि जिल्लाभरी त्रास फैलिएको छ । आरडिटीमा पोजेटिभ देखिएपनि उनीहरुलाई कोरोना लागे नलागेको पुष्टि हुन बाँकी छ । गाउँपालिकाले सोमबार नै एम्बुलेन्समार्फत पिसिआर विधिबाट परीक्षण गर्नका लागि स्वाबको नमूना...
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दोश्रो चरणको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) मार्फत परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । आइतबार र सोमबार आरडीटी विधिबाट २० जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । आइतबारदेखि स्वदेशभित्रकै विभिन्न स्थानबाट घर आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्ति...
खोटाङ । हलेसी महादेवस्थान विकास समिति अध्यक्षमा पूर्वसांसद टंक राई नियुक्त भएका छन् । अध्यक्ष विहीन रहेको हलेसी महादेवस्थान विकास समितिले तीन वर्षपछि एउटा परिपक्व तथा अग्रज नेतृत्व पाएको छ । टंक राई पूर्वासांसद तथा सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता हुन् । समितिले एउटा अग्रज तथा परिपक्व नेतृत्व...
खोटाङ २९ वैशाख । खोटाङको साकेला गाउँपालिकामा आरटिडीमार्फत कोरोना परीक्षण गर्दा दुई जनामा पोजेटिभ नतिजा आएको छ । गाउँपालिकाले आरडिटीमार्फत परीक्षणका क्रममा दुई जनामा नतिजा पोजेटिभ देखिएको जनाएको छ । यद्यपी, उनीहरुमा कोरोना लागे नलागेको पुष्टि हुन भने बाँकी छ । पिसिआर प्रविधिमार्फत परीक्षण गर्दा नतिजा पोजेटिभ आएमा मात्र कोरोना...