तजिना मगर/खोटाङ
भदौ–२०, खोटाङमा अबैध रुपमा राखिएको एक/एक थान भरुवा बन्दुक सहित दुई ब्यक्ति पक्राउ परेका छन् । बन्दुक लुकाई–छिपाई राखेको गोप्य सूचनाका आधारमा हलेसी...
खोटाङ भदौ–१९, खोटाङमा बिचार मिल्ने तथा अग्रगामी चरित्रका राजनीतिक पार्टीबीच कार्यगत एकता गर्नुपर्ने धारणा राखिएको छ । केपी ओली नेतृत्वको एमालेबाट बैचारिक बिद्रोह गरी...
खोटाङ भदौ–१९ खोटाङस्थित दिक्तेलबजारमा यात्रुले बाह्रै महिना खेप्नुपर्ने सडक शास्ती चाँडै अन्त्य हुने भएको छ । बर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने कच्ची सडक...
खोटाङ भदौ–१८, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सेवा प्रवाह र कार्य सम्पादनलाई प्रभावकारी बनाउने सम्झौतामा हस्ताक्षर गरिएको छ । यो बर्ष नगरपालिकाको ‘सेवा प्रवाह...
खोटाङ भदौ १४, खोटाङमा २१ बर्षीया महिला मृत फेला परेपछि उनकी २२ बर्षीय श्रीमान विरुद्द ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दर्ता भएको छ...
खोटाङ भदौ–१३, आगामी भदौ–२७ गते तोकिएको नेपाली कांग्रेसको गाउँ तथा नगर अधिबेशन हाल खोटाङमा चासो र चर्चाको बिषय बनेको छ । दुई नगरपालिका र...
भदाै १२ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले आफ्नै कार्यालय भवनबाट दैनिक सेवा प्रवाह सुरु गरेको छ । चिसापानी बजारमा गाउँपालिकाको कार्यालय स्थापना...
खोटाङ–१२, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ मुढेस्थित काँडे बस्ने २३ बर्षीय नारायण थापाले आफ्नै माईला दाजुलाई भैंसी बाँध्ने नाईलनको डोरीले घाँटीमा कसेर हत्या गरे ।...
खोटाङ खोटाङ–११, खोटाङमा श्रीमतिलाई आत्महत्या गर्न बाध्य पारिएको अभियोगमा एक युवक पक्राउ परेकोे छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राईलाई...
खोटाङ भदौ–१०, कोरोना सङ्क्रमण रोकथाम तथा न्युनिकरणका लागि १० दिन अघिदेखि बन्दाबन्दी गरिएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र केही खुकुलो पारिएको छ । दैनिकजसो...






