15.9 C
Kathmandu
Thursday, March 28, 2024

खोटाङ समाचार

khotang first online news

खोटाङ । जनयुद्धका खोटाङका महान शहिद दिलकाजी कार्की र ठुलकुमार श्रेष्ठको स्मृतिमा बन्न लागेको ‘दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान’ भवन निर्माणको काम धमाधम भइरहेको छ । दिक्तेलस्थित तत्कालिन नेकपा माओवादी केन्द्रको कार्यालय रहेको भवनलाई भत्काएर प्रतिष्ठान निर्माणको काम भइरहेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेश राईका अनुसार प्रतिष्ठानको भवन...
खोटाङ भदौ–२, जिल्ला तथा राष्ट्रिय स्तरमा हुने विभिन्न गायन प्रतियोगितामा उपाधी नजिक पुग्दै–चुक्दै आएका युवा गायक प्रदिप राईले आफ्नो पहिलो गीतमार्फत सांगीतिक छालमा छलाङ मारेका छन् । हालै मात्र रेकर्ड भई भिडियोसहित सार्वजानिक भएको ‘साप्सुको छल्को’ वोलको गीतले राईको गायन यात्रालाई मूलधारमा ल्याएको हो । दर्जनौं गायन प्रतियोगिताहरुमा निर्णायकहरुको मन...
खोटाङ पुष–१८, खोटाङमा उद्घाटित अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटवल प्रतियोगितामा बुइपा र रतन्छाले बिजयी शुरुवात गरेका छन् । नेर्पा स्पोर्टस क्लवको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित खेलमैदानमा शनिवार उदघाटन गरिएको खेल अन्तर्गत सोही नगरपालिका–१४ बुइपा र साकेला गाउँपालिका–२ रतन्छाले विजयी शुरुवात...
   (नीलो जर्सीमा भोजपुर, खावा र पहेंलो जर्सीमा सोल्माका खेलाडी सेमी फाईनल खेलको तयारीमा ) खोटाङ पुष–२३, खोटाङमा जारी नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटवल कपको फाईनलमा भोजपुरको खावा र खोटाङको रतन्छा भिड्ने भएको छ । पाँच दिनदेखि जारी अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता अन्तर्गत शुक्रवार हुने फाईनलमा...
                 (नीलो जर्सीमा भोजपुर र रातो जर्सीमा रतन्छाका खेलाडीहरु) खोटाङ पुष–२४, खोटाङमा सम्पन्न नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटवल कपको उपाधी भोजपुरको खावाले कव्जा गरेको छ । ६ दिनदेखि जारी अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता अन्तर्गत शुक्रवार भएको फाईनल खेलमा साकेला...
खोटेहाङ गाउँपालिका माघ १६ गतेबाट आफ्नै भवनमा सरेको छ । कार्यालय भवनको उदघाटन प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ राईले गरेका थिए । कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, खोटेहाङ गाउँपालिका...
रावाबेँसी गाउँपालिकाका एकल महिला, दलित र विपन्न परिवारलाई चाड मनाउन राहत सामग्री उपलब्ध गराइएको छ । नजिकिँदै गरेको हिन्दु नेपालीहरुको महान चाड दशैँतिहार तथा छट पर्व मनाउन गाउँपालिकाले प्रति घर परिवार ३० किलोग्राम चालम, दुई किलोग्राम दाल, दुई लिटर खानेतेल, दुई किलोग्राम नुन र एक डल्ला हात धुने साबुन...
खोटाङ पुष–१६, कोरोना महामारीका कारण प्रबेशमा रोक लगाईएको हलेसी मन्दिर खुलेको पुष–१६ गते एक महिना मात्र भएको छ । कोरोनाका कारण झण्डै ९ महिना बन्द गरी गत मंसिर १६ गते खुला गरिएको खोटाङस्थित हलेसी मन्दिरमा करिब ६ लाख रुपंैया बढी रकम भेटि मार्फत संकलन भएको सार्वजानिक गरिएको छ । मन्दिर...
रामधन राई खोटाङ जेठ १३ । खोटाङमा गठित कोभिड–१९ जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित क्वारेण्टिनको अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल वार एसोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालवीच नेटवर्कमा गठित समितिले दिक्तेलवजारस्थित माटिकोरे कभर्ड हलस्थित क्वारेण्टिनको अनुगमन गरेको हो...
बैशाख–५, खोटाङमा गोरु काटेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।  बिहीबार साँझ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाङ्खुमा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा स्थानीय ४० वर्षीय देशबहादुर सार्की, ३० वर्षीय हिरा सार्की, २४ वर्षीय सुवाश सार्की लगायत पक्राउ परेका हुन् । यस्तै २२ वर्षीय रवीन सार्की, २९ वर्षीय अमृत...