फिचर

khotang first online news- features

काठमाडौं १३ साउन । खोटाङका सांसदहरुले हलेसीलाई केन्द्र सरकार मातहत नै राख्न माग राखेर सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डेलिगेशन बुझाएका छन् । प्रतिनिधिसभाका सांसद विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई, राजन राई, उषाकला राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, पूर्वसभाषद पाँचकर्ण राई, युवा संघका अध्यक्ष रमेशकुमार पौडेल,...
जनयुद्धका शहिद दिलकाजी कार्की तथा ठुल कुमारको सम्झानामा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानु ले दिलकाजी–इन्दिरा कार्कीको १७ औं स्मृति दिवसको अवसरमा आइतबार ३१ असारमा गरेको कार्यक्रम । कार्यक्रममा संघीय संसदका सांसद विशाल भट्टराई, प्रदेश सांसद रामकुमार राई पासाङ लगायतले दिलकाजीको बलिदानको उच्च सम्मान गर्दै शहिदहरुले देखेको सपना पूरा गर्नपर्नेमा जोड...
काठमाडौं १४ असार । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले विकास निर्माणमा विलम्ब गर्ने ठेकेदारलाई राज्यले कारबाही गर्नैपर्ने बताएका छन् । केन्द्र सरकारले यसअघि सुरू गरेका आयोजना अलपत्र पर्न नहुने सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्तावमा समर्थनकर्ताका रुपमा संसद बैठकमा आफ्ना कुरा राख्दै सांसद भट्टराईले ढिला सुस्ती गर्ने र जनप्रतिनिधिलाई नटेरी लापरबाही गर्ने...
काठमाडौं १५ खोटाङ । खोटाङका १० स्थानीय तहलाई २ अर्ब २७ करोड २९ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा दुई नगरपालिकालाई ७५ करोड २४ लाख र ८ वटा गाउँपालिकालाई १ अर्ब ५२...
सन्तोषकुमार राई/खोटाङ चैत्र–२०, चारैतिर हरियाली, छेउछेउमा जंगल, उसै रमाईला डाडाँ अनि खर्कहरु । यसो उँधो उत्तर–पुर्बतर्फ दिक्तेलबजारलाई मज्जाले छाम्न सकिने । आँखाँहरुलाई देब्रे घुमाउँदै सोल्मा, नेर्पा, पाथेका, जालपा, हौंचुर, नुन्थला घुमाएर फेरि दिक्तेलमै थुराउँदा देखिने ग्रामिण दृश्यहरु ‘आहा’ लाग्छ ।    हो, खोटाङ सदरमुकाम दिक्तेलबजारको उत्तरमा अवस्थित पर्यटकीय रुपाकोट डाडाँ यसै...
खोटाङ चैत्र–१०,  खोटाङस्थित रावाबेंसी गाउँपालिकाको प्रमुख लिलानाथ निरौला लगायतको जनप्रतिनिधि समक्ष स्थानीयको प्रश्न, गुनासो तथा सुझाबको ओईरो लागेको छ । स्थानीय तह कार्यान्वायनमा आएपछि गाउँपालिकामा पहिलो पटक आयोजित सार्बजानिक सुनुवाई कार्यक्रममा गाउँपालिका प्रमुख निरौला लगायतका जनप्रतिनिधि समक्ष चित्त नबुझेको कुराहरु धक फुकाएर राखेका हुन् ।  गाउँपालिकाको कार्यालयमा आयोजित सार्बजानिक सुनुवाई कार्यक्रममा...
 खोटाङ फागुन–२९,  मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ र भोजपुर जोड्ने दिक्तेल–चखेवा सडक खण्ड कालोपत्रको कामलाई गुणस्तरीयता दिन स्थानीयले खबरदारी गरिरहेका छन् । ठेकेदार कम्पनी रमण गोल्डेन गुड जेबीले कालोपत्रेको जिम्मेवारी लिएको उक्त सडकका लागि मुआब्जा समेत नपाएका स्थानीयले सडक गुणस्तरीय बनाउन रखवारी गरिरहेका हुन् ।  एक अर्ब ९ करोड १९ लाखको...
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थलमध्ये एक हो । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ ।  हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ ।...