फिचर

khotang first online news- features

साउन–६ खोटाङ                                                                                           (हङकङमा सम्मान ग्रहण...
खोटाङ ९ जेठ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको बाझेच्यानडाडाँ–दिक्तेल सडक खण्डमा सडक निर्माणमा ब्यापक ढिलासुस्ती र गुणस्तरहिन काम भइरहेको पाइएको छ । ठेकेदार कम्पनीहरुले गुणस्तरहिन काम र ढिलासुस्ती गरिरहँदा सरकारी पक्षले चासो समेत नदिएको पाइएको छ भने ठेक्का लिएर ठेकेदारहरुले महिनौंसम्म काम नगर्दा समेत जनप्रतिनिधि तथा सरकारी पक्ष मौन छन्...
खोटाङ असार–१५,   १ नम्बर प्रदेश सांसद राजन राईले बजेट सिलिङ ढिलो आउँदा बिकासमा बाधा पुग्ने बताउनुभएको छ । प्रदेश अन्र्तगतको बजेट सिलिङ यस बर्ष ढिलो आएको सन्दर्भमा स्वभाविक रुपले बिकासमा प्रभाव पार्ने सांसद राईले स्विकार्नुभयो । आर्थिक बर्षको अन्त्यतिर मात्र सिलिङ आएका कारण केही हदसम्म बजेट खर्च नभई फ्रिज हुने...
खोटाङ असार–२८, खोटाङमा तीन दिनदेखि परेको लगातारको वर्षासँगै गएको पहिरोका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका एक सय भन्दा बढी घरहरुमा क्षति पुगेको छ । बर्षा तथा पहिरोका कारण १५ वडा रहेको नगरपालिकाका सय बढी घरहरुमा क्षति पुगेको मेयर दिपनारायण रिजालले बताउनुभयो । मेयर रिजालका अनुसार नगरभित्रका तीन परिवारका घरमा बस्नै...
खोटाङ । खर वा फुसको छाना विस्थापित गर्न खोटाङका २३८८ घरलाई निःशुल्क जस्तापाता उपलब्ध गराइने भएको छ । केन्द्र सरकारको सहरी विका मन्त्रालय अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खोटाङ जिल्लाका दुइ हजार तीन सय अठासी घरधुरीमा खर वा फुसको छाना विस्थापित गरी जस्तापाता लगाइने भएको हो । खोटाङका सांसद विशाल...
काठमाडौं । खोटाङ निवासी चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभएपनि उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । आगलागीबाट अन्य भौतिक क्षति पनि भएको छ । गायक राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको...
खोटाङ साउन–१४, नेपाली गीतसंगीतको भुगोलमा ठूलो हिस्सा ओगट्न सफल खोटाङको भुमिले फेरि अर्की एक प्रतिभालाई जन्म दिएको छ । ऐसेलुखर्क गाउँपालिका, वाकाचोलकी १२ बर्षिया कन्चन राई रावा जस्तै कन्चन आवाजका साथै जादुमयी गायकी कला लिएर सांगीतिक क्षेत्रमा उदाउनुभएको हो । राम्ररी मुख नलाग्दादेखि नै गीत गाउन थाल्नुभएकी कन्चनले हालसम्म आफ्नो...
केदार मगर खोटाङ, २७ मङ्सिर (रासस) । “घरको काम गरेर बचेको समय सदुपयोग गर्दा पनि दैनिक हजार रुपैया कमाइ हुन्छ ।” उहाँले थप्नुभयो, “मेरो जेठा छोरा विदेशमा छ, उसले भन्दा बढी मैले कमाउने रहेछु ।” पाँच वर्षदेखि गिट्टी कुट्दै आउनुभएकी खोटाङ खाल्लेकी ४७ वर्षीया पूर्णमाया बस्नेतको भनाइ हो यो । दिनभर...
काठमाडौं । खोटाङ साकेला गाउँपालिका वडा नम्बर एक निवासी एक वृद्धाले कुटपिटको घटनाको ५ वर्षपछि क्षतिपुर्ति पाउने बाटो खुलेको छ । राष्ट्रिय मानव अधिकार आयोगले ती वृद्धालाई ५० हजार क्षतिपुर्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सिफारिस गरेको छ । बोक्सीको आरोपमा ७३ वर्षिया वृद्धाको २०७३ साल जेठ १३ गते...
खोटाङ भदौ–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित वनाउन अनुगमनलाई तीव्र वनाएको छ । नगरपालिकाले विशेषगरी दिक्तेलवजारलाई केन्द्रीत गर्दै अनुगमन तीव्र वनाएको हो । पछिल्लो समय उपभोक्ता हित संरक्षण तथा सडक व्यवस्थापनलाई मध्येनजर गर्दै दिक्तेलवजारमा निरन्तर अनुगमन गरिरहेको छ । नगरपालिकाले गठन गरेको आधिकारिक अनुगमन टोलीले शुक्रवार अनुगमन गर्दै...