फिचर

khotang first online news- features

खोटाङ चैत्र–२९, भिजिट भिसामा यूएई पुगेको अवस्थामा ज्यान गुमाएका खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदिप तामाङको शव स्वदेश ल्याउन समस्या भएको छ । गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्काउन समस्या भएको हो । कम्पनीमा आवद्ध हुनु...
सिवी अधिकारी काठमाडौँ, २१ पुस (रासस)  छिटको फरिया, मखमली चौबन्दी चोलीमा सजिएर टुँडिखेलमा कम्मर मर्काउँदै (सिली नाच्दै) थिइन् खोटाङ सिमपानीकी कल्पना राई । शिरमा श्रीबन्दी, श्रीफूल अनि चेप्टे सुन, नाकैमा ढुङ्ग्री कानमा बुलाकीले चटक्क परेकी कल्पना बेहुली झैँ सिँगारिएकी थिइन् । ढाकाको सल, फुर्का, कम्मरमा पोटुकी, सुर्केथैली, खुर्मी हारी र...
काठमाडौं । जनयुद्धताका तत्कालिन् माओवादी नेताहरुले किरात प्रदेश घोषणा गर्ने र भोजपुरको पाँचधारेलाई प्रदेशको राजधानी बनाउने घोषणा गरेका थिए । त्यसमा गहनता पनि थियो– पाँचधारे जुन ठाउँ हो, त्यो भोजपुर, उदयपुुर, खोटाङ, सोलुखुम्बुको बिच भागमा पर्दछ । सबै जिल्लालाई पायक पर्ने ठाउँ भनेर त्यस समयमा त्यस ठाउँलाई रोजिनु सही पनि...
काठमाडौं । खोटाङ निवासी चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभएपनि उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । आगलागीबाट अन्य भौतिक क्षति पनि भएको छ । गायक राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको...
खोटाङ असोज–८, खोटाङमा भूकम्पपीडित लाभग्राहीहरुका लागि ‘एक घर–एक सीपमूलक रोजगारी’को अवधारणसहित एकीकृत नमुना वस्ती निर्माण योजना सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका भूकम्पपीडित लाभग्राहीका लागि सोही स्थानमा ‘रामनाथ नमुना एकीकृत वस्ती’को सिलन्यास भईसकेको छ । स्थानीय भूकम्पपीडतहरुको पहलमा सोही स्थानका सारदाप्रसाद ढकालवाट साँडे सात रोपनी जग्गा निःशुल्क...
रामधन राई/खोटाङ, माघ–११, खोटाङमा विद्युत मर्मत गरी उज्यालो वाँड्ने क्रममा करेन्ट लागी दुवै हात र खुट्टा गुमाएका कर्मचारीको दयनीय अवस्था वनेको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्ने क्रममा दुवै हात र खुट्टा गुमाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गाना र उनको परिवारको...
काठमाडौं १५ वैशाख । सरकारले कोरोना भाइरस धेरै नफैलियोस् भनेर गत ११ चैत्र २०७६ देखि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक २५ वैशाखसम्म थप गरेको छ । लकडाउनका समयमा पशुपतिमा समेत सुनसान देखिएको छ । मलामी थोरै आउने भएपछि पशुपति सुनसान देखिएको छ । पशुपतिमा बादरहरु समेत निराशिए जस्तै...
खोटाङ । हलेसी महादेवस्थान विकास समिति अध्यक्षमा पूर्वसांसद टंक राई नियुक्त भएका छन् । अध्यक्ष विहीन रहेको हलेसी महादेवस्थान विकास समितिले तीन वर्षपछि एउटा परिपक्व तथा अग्रज नेतृत्व पाएको छ । टंक राई पूर्वासांसद तथा सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता हुन् । समितिले एउटा अग्रज तथा परिपक्व नेतृत्व...
खोटाङ माघ–१४, दुबै मिर्गौला फेल भई उपचारका क्रममा रहेको खोटाङ खार्मीका झलकमान तामाङको थप उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका तामाङको उपचारको लागि आर्थिक अभाव भएको कारण परिवारले सहयोगको अपिल गरेको हो । मिर्गौला फेल भएपछि जीवन मरणको दोसाँधमा रहेका ३३ वर्षीय तामाङको...
खोटाङ असार–३१,  लोकसेवा आयोगको विज्ञापन सच्यान माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्ले एकै दिन दिक्तेलका नौं स्थानमा कोणसभा गरेको छ । संविधानको भावना र मर्म विपरीत आयोगले विज्ञापन खुलाएको भन्दै बिरोधमा उत्रिएको महासंघको नेतृत्वमा मंगलबार एकैसाथ दिक्तेलको ९ स्थानमा कोणसभा गरिएको हो । आदिबासी, जनजाति,...