फिचर

khotang first online news- features

खोटाङ भदौ–२, जिल्ला तथा राष्ट्रिय स्तरमा हुने विभिन्न गायन प्रतियोगितामा उपाधी नजिक पुग्दै–चुक्दै आएका युवा गायक प्रदिप राईले आफ्नो पहिलो गीतमार्फत सांगीतिक छालमा छलाङ मारेका छन् । हालै मात्र रेकर्ड भई भिडियोसहित सार्वजानिक भएको ‘साप्सुको छल्को’ वोलको गीतले राईको गायन यात्रालाई मूलधारमा ल्याएको हो । दर्जनौं गायन प्रतियोगिताहरुमा निर्णायकहरुको मन...
  रामधन राई/खोटाङ फागुन–१३, पुर्वी नेपालका खोटाङ, भोजपुर, सोलुखुम्वु र संखुवासभाका पर्यटकीय क्षेत्रको प्रवद्र्दन गर्ने उदेश्यले एक्सप्लोर गरिएको मुन्धुम पदमार्गको फाम ट्रिप अर्थात अध्ययन–अवलोकन यात्रा जारी सम्पन्न भएको छ । नेपाल सरकारले समेत नेपालको उत्कृष्ट सय गन्तव्यमा छनौट गरेको पदमार्गको ७ दिने ट्रिप सकिएको हो । खोटाङ र भोजपुरको सिमानामा पर्ने टेम्के...
खोटाङ २४ मंसिर । सँधै झैं सांसद भट्टराई आफ्नै काममा व्यस्त थिए । त्यसै क्रममा साकेला गाउँपालिका खिदिमाका वडा अध्यक्षको फोनको घन्टी बज्यो उनको मोबाइलमा । फोन रिसिभ गर्दै सांसद भट्टराईले वडा अध्यक्षलाई सोधी हाले,– ‘कता हुनुहुन्छ वडाध्यक्ष ज्यू ।’ वडा अध्यक्ष मणिकुमार राईले खुसी मुद्रामा जवाफ फर्काए– ‘आज...
खोटाङ भदौ–१६, खोटाङमा विभिन्न समुदायका महिलाहरुले सामुहिक नाचगान गर्दै तीज मनाएका छन् । हरितालिका तीजको अवसर पारेर सवै जाति तथा समुदायका महिलाहरु दिक्तेलवजारमा भेला भई सामुहिक रुपमा नाचगान गर्दै तीज मनाएका हुन् । विशेषगरी हिन्दु महिलाहरु सहभागी हुने तीजमा पछिल्लो समय प्रायः सवै जाति तथा समुदायका महिलाहरु सामेल हुने गरेका...
खोटाङ जेठ–२, आफ्नै ९ वर्षिय छोरालाई मरणाशान्न हुनेगरी कुटपिट गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय शंकर तामाङ हाल प्रहरी हिरासतमा रहेका छन् । वावुको कुटाईवाट टाउको, पिठ्यूँ, ढाड तथा शरीरको विभिन्न अङ्गमा निलडाम वोकेका छोरा पवन भने वडा कार्यालयको पहलमा जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा छन् । बुबाको...
काठमाडौं । खोटाङ साकेला गाउँपालिका वडा नम्बर एक निवासी एक वृद्धाले कुटपिटको घटनाको ५ वर्षपछि क्षतिपुर्ति पाउने बाटो खुलेको छ । राष्ट्रिय मानव अधिकार आयोगले ती वृद्धालाई ५० हजार क्षतिपुर्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सिफारिस गरेको छ । बोक्सीको आरोपमा ७३ वर्षिया वृद्धाको २०७३ साल जेठ १३ गते...
साउन–६ खोटाङ                                                                                           (हङकङमा सम्मान ग्रहण...
खोटाङ भदौ–२१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने पक्की पुल उद्घाटन भए पनि ज्यामीहरुले ज्याला पाएका छैनन् । दुई स्थानीय तह जोड्ने साप्सु खोला(दोश्रो) पुल निर्माण भई सञ्चालनमा आए पनि कामको ज्याला नपाएको कामदारहरुको गुनासो छ । निर्माण कम्पनी गजुरमुखी/हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधिवाट ३० भन्दा वढी...
रामधन राई/खोटाङ, माघ–११, खोटाङमा विद्युत मर्मत गरी उज्यालो वाँड्ने क्रममा करेन्ट लागी दुवै हात र खुट्टा गुमाएका कर्मचारीको दयनीय अवस्था वनेको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्ने क्रममा दुवै हात र खुट्टा गुमाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गाना र उनको परिवारको...
खोटाङ फागुन–२४, राज्यले एकै प्रकृतिको श्रमिकलाई समान ज्याला दिनुपर्ने प्रावधान वनाए पनि खोटाङमा महिला र पुरुष श्रमिकको ज्यालामा विभेद पाईन्छ । श्रम ऐन २०७४ को परिच्छेद ७ दफा २८ मा उल्लेख गरिएको व्यवस्था अनुरुप समान कामको लागि लिङ्गको आधारमा ज्यालामा भेदभाव गर्न नपाईने भए पनि जिल्लाका महिला श्रमिकको लागि...