– धनचन्द्र राई
चोमालुङमा माथि चढेर
ढोल पिट्दै चिच्याएर
छिमेकीलाई बोलाउँनुछ
कचहरीमा ।।
बरु
लाठी टेक्दैै, धोति ओडेर आउन गान्धि
बन्दुक बोक्दै, टोपी ओडेर आउन माओ
हामि,
पानि छर्केर बि. पि र महेन्द्रलाई उठाऊँ
अमर सिं र बलभद्रलाई सुरक्षामा खटाऊँ
र गरौं एउटा
गोलमेच सम्मेलन ।।
धरोधर्म तिम्रा बिश्वासले
हाम्रा चेलिहरु
भृकुटी र सितालाई अन्बाएका थियौं
यो अर्थमा
यो तिम्रै ससुरालि हो
माओ कमरेड
नि...
माघ–१४ ,
आफ्नो मात्र नभई परिवारकै सहाराको रुपमा रहेको दुवै हात र एउटा खुट्टा आँखै अगाडी पोको पारेर फालेको देख्दा हरिकाजीलाई मृत्यू नै प्यारो लागेको थियो । तर मृत्यू पनि आफुले भन्न साथै कहाँ आफ्नो पक्षमा हुन्छ र !
पाँच वर्ष अघिसम्मको त्यो हट्टाकट्टा ज्यान, त्यो फुर्तिलोपना, त्यो जोश र...
प्रेमिला राई
समय निकै घर्ड्किदो छ । समयको गति पछ्याउन सक्नुलाई सफलता मानिन्छ । समयलाई रोकन सकिन्न । तर समय संगै हातेमालो गरेर जान भने सकिन्छ र त्यहीँ संकल्प गर्न जरुरी छ । मान्छे आफैमा सर्वश्रेष्ठ प्राणी । चेतना र विचार अर्थात चिन्तनले सर्वश्रेष्ठ तुल्याएको हो । अन्यथा सबै प्रकृया...
राजकुमार बस्नेत
अध्यक्ष, नेविसंघ, खोटाङ
अरुको बारेमा अफवाह फैलाई अनावश्यक बिरोध गर्दैमा तिम्रो योग्यता बढ्दैन साथी, बरु उल्टै तिम्रो योग्यताको धार भुत्ते हुँदै जान्छ । बुझ- त्याग त्यस्तो बानी, सच्याउ आँफुलाई । तिम्रो भलाई त्यसैमा जोडिएको छ ।
अन्यथा तिमी दयाको पात्र मात्र हुनेछौ, त्यो बेलामा तिमिलाई बिचरा मात्र भन्न सकिन्छ...
बिनादेवी राई
उपमेयर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
हामी सबैलाइ बधाइ, थप एउटा खुसी थपिएको छ ।
हामी निर्वाचित भएको ४ महिनामै दिक्तेल बजार ढलान गर्न १४ करोड ७० लाखको DPR तयार गरेर पटक पटकको पहलमा पनि हुन नसकेको काम अहिले सालबसालि कार्यक्रम अन्तर्गत यो साललाइ ५ करोड पार्न सफल भएका छौ ।
हाम्रो...
रामकुमार राई ‘पासाङ’
प्रदेशसभा, सदस्य
३१ करोड ७५ लाख १७ हजार आ.व. २०७७/०७८ खोटाङ क्षेत्र नं.२ लक्षित रु. १० लाख माथिको मात्र ।
खोटाङले विकासमा वामे सर्दैछ । खोटाङे जनताहरुले तिरको कर निश्चित रुपमा विकासमा फिर्ता हुनेमा ढुक्क छौं । समन्वय र सहकार्य गर्नुहुने सबै जनप्रतिनीधि, जनताहरु र राजनीतिक दलहरु प्रति हार्दिक...
खोटेहाङ गाउँपालिका माघ १६ गतेबाट आफ्नै भवनमा सरेको छ । कार्यालय भवनको उदघाटन प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ राईले गरेका थिए ।
कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, खोटेहाङ गाउँपालिका...
बिशाल भट्टराई
सदस्य, प्रतिनिधिसभा
दिक्तेलबजारवासीमा राम्रो खवर
अस्तब्यस्त रहेको सदरमुकाम दिक्तेलबजारको सडकलाइ पक्की बनाउन धेरै प्रयास गर्दा पनि असफल हुदै आएको तिक्त भोगाइ अब अन्त्य हुने भएको छ ।
अर्थमन्त्रालयले यस बर्षका लागि पाँच करोड बजेट उपलब्ध गराएको छ । जम्मा पन्ध्र करोडको लागत रहेको बजार ढलानलाइ अर्को वर्ष दसकरोड थप हुनेछ ।...
खोटाङमा पछिल्लो समय पाँच जनामा कोरोना संक्रमण भएको छ । सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै ठेगाना भएका ३ र रावावेंसी र ऐसेलुखर्क ठेगाना भएका एक/एक गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अहिले नगरपालिकाले गरिरहेकाे कोरोना नियन्त्रण, विकास निर्माण तथा अन्य कामका विषयमा हाम्रोखोटाङ डटकमका सम्पादक...
- भिम राई, बुइपा खोटाङ, हाल वेलायत
कोठा चौप्पटै अँध्यारो थियो । म निन्द्रा बाट अचानक ब्युझे । भित्ते घडि आफ्नै गतिमा दगुरि रहेको थियो । घडि बाट निस्केको टक टक आवाज आफ्नै कानमा गुन्जि रहेको जस्तो आभास हुन्थ्यो । बत्ति बालेर भित्ता तिर फेरि एक सर्को नजर डुलाए...