यो साललाई ५ करोड बजेट पार्न सफल भएको छौं : उपमेयर

793

बिनादेवी राई
उपमेयर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

हामी सबैलाइ बधाइ, थप एउटा खुसी थपिएको छ ।

हामी निर्वाचित भएको ४ महिनामै दिक्तेल बजार ढलान गर्न १४ करोड ७० लाखको DPR तयार गरेर पटक पटकको पहलमा पनि हुन नसकेको काम अहिले सालबसालि कार्यक्रम अन्तर्गत यो साललाइ ५ करोड पार्न सफल भएका छौ ।

हाम्रो नगरपालिकाले उच्च प्राथमिकतामा राखिएको यो कार्यक्रम सफल बनाउन नेतृत्वदायी भुमिका खेल्नु हुने माननीय बिशाल भट्टराई र कार्यक्रम पार्दिनु हुने अर्थमन्त्री डा. युवराज खतिवडा लगायत सरोकारवाला सबैलाई हार्दिक धन्यवाद । साथै अबका दिनमा सहि समयमा गुणस्तरीय काम गर्न गराउन हामी सबै एक भएर लागौं भन्न चाहान्छु । (फेसबुकबाट)



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here