राजकुमार बस्नेत
अध्यक्ष, नेविसंघ, खोटाङ
अरुको बारेमा अफवाह फैलाई अनावश्यक बिरोध गर्दैमा तिम्रो योग्यता बढ्दैन साथी, बरु उल्टै तिम्रो योग्यताको धार भुत्ते हुँदै जान्छ । बुझ- त्याग त्यस्तो बानी, सच्याउ आँफुलाई । तिम्रो भलाई त्यसैमा जोडिएको छ ।
अन्यथा तिमी दयाको पात्र मात्र हुनेछौ, त्यो बेलामा तिमिलाई बिचरा मात्र भन्न सकिन्छ । – फेसबुकबाट

हाम्रोखोटाङका लागि केही सुझाव, सल्लाह तथा विचार लेख, समाचार तथा कुनै प्रतिक्रिया भए निम्न ठेगानामा इमेल गर्न अनुरोध छ । Email- [email protected]