Home विचार/ब्लग

विचार/ब्लग

khotang first online news: artical and interview

खोटाङमा पछिल्लो समय पाँच जनामा कोरोना संक्रमण भएको छ । सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै ठेगाना भएका ३ र रावावेंसी र ऐसेलुखर्क ठेगाना भएका एक/एक गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अहिले नगरपालिकाले गरिरहेकाे कोरोना नियन्त्रण, विकास निर्माण तथा अन्य कामका विषयमा हाम्रोखोटाङ डटकमका सम्पादक...
रामकुमार राई ‘पासाङ’ प्रदेशसभा, सदस्य ३१ करोड ७५ लाख १७ हजार आ.व. २०७७/०७८ खोटाङ क्षेत्र नं.२ लक्षित रु. १० लाख माथिको मात्र । खोटाङले विकासमा वामे सर्दैछ । खोटाङे जनताहरुले तिरको कर निश्चित रुपमा विकासमा फिर्ता हुनेमा ढुक्क छौं । समन्वय र सहकार्य गर्नुहुने सबै जनप्रतिनीधि, जनताहरु र राजनीतिक दलहरु प्रति हार्दिक...
बिनादेवी राई उपमेयर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका हामी सबैलाइ बधाइ, थप एउटा खुसी थपिएको छ । हामी निर्वाचित भएको ४ महिनामै दिक्तेल बजार ढलान गर्न १४ करोड ७० लाखको DPR तयार गरेर पटक पटकको पहलमा पनि हुन नसकेको काम अहिले सालबसालि कार्यक्रम अन्तर्गत यो साललाइ ५ करोड पार्न सफल भएका छौ । हाम्रो...
       – धनचन्द्र राई चोमालुङमा माथि चढेर ढोल पिट्दै चिच्याएर छिमेकीलाई बोलाउँनुछ कचहरीमा ।।   बरु लाठी टेक्दैै, धोति ओडेर आउन गान्धि बन्दुक बोक्दै, टोपी ओडेर आउन माओ हामि, पानि छर्केर बि. पि र महेन्द्रलाई उठाऊँ अमर सिं र बलभद्रलाई सुरक्षामा खटाऊँ र गरौं एउटा गोलमेच सम्मेलन ।।   धरोधर्म तिम्रा बिश्वासले हाम्रा चेलिहरु भृकुटी र सितालाई अन्बाएका थियौं यो अर्थमा यो तिम्रै ससुरालि हो माओ कमरेड नि...
 –धनचन्द्र राई, खार्मी, खोटाङ (dhanchandrarai4@gmail.com) केहि समय अगाडी एउटा कथा सुनेको थिएँ “एउटा गरिब मान्छे आफ्नो गरिबीपनाको कारण बाध्यताबस् भाग्यवादी भएर आफ्नो जीवन भगवानलाई समर्पण गरेछ र दिनचर्या मन्दिरमा बिताउन थालेछन् , मर्नु बाँच्नु भगवान भरोसा । उसलाई कोही र केहिको मतलब भएन । पुजारी आउँछन् , दर्शनार्थी आउँछन् ,...
बिशाल भट्टराई सदस्य, प्रतिनिधिसभा दिक्तेलबजारवासीमा राम्रो खवर अस्तब्यस्त रहेको सदरमुकाम दिक्तेलबजारको सडकलाइ पक्की बनाउन धेरै प्रयास गर्दा पनि असफल हुदै आएको तिक्त भोगाइ अब अन्त्य हुने भएको छ । अर्थमन्त्रालयले यस बर्षका लागि पाँच करोड बजेट उपलब्ध गराएको छ । जम्मा पन्ध्र करोडको लागत रहेको बजार ढलानलाइ अर्को वर्ष दसकरोड थप हुनेछ ।...
–लडाईंका कथा भूमिगत मूलधारबाट राजनीतिक लय समाउनुभएका खोटाङ चिप्रिङका देवान चाम्लिङ(पृथ्वी)सँग लडाईंका थुप्रै अनुभव र भोगाईहरु छन् । खोटेहाङ गाउँपालिका–५ का चाम्लिङसँग १० बर्षे शसस्त्र जनयुद्द ताकाका लडाईं तथा हार–जीतभित्र समेटिएका ज्युँदो कथाहरु रहेका छन् । हाल नेकपा खोटाङका अध्यक्ष रहनुभएका चाम्लिङ जनयुद्दका घटनाहरु सुनाउन उति चाख मान्नुहुन्न–‘अहिले युद्दका कुरा गर्दा...
खोटेहाङ गाउँपालिका माघ १६ गतेबाट आफ्नै भवनमा सरेको छ । कार्यालय भवनको उदघाटन प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ राईले गरेका थिए । कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, खोटेहाङ गाउँपालिका...
काठमाडाैं २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गरेका छन् । त्यस क्रममा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्ध एक भएर लड्न आह्वान गरेका छन् । यस्तो छ सम्बोधनको पूर्णपाठ : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, -आज सिङ्गो मानवजाति कोभिड १९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ।...
राजन राई/दृष्टिकाेण सरकार/नेपाली जनसमुदाय, कोरोना भाईरसको बिश्वब्यापी आतंक जारी छ र केही समय रहने छ । " केही समय" भन्नुको आसय के हो भने, यो अजम्बरी छैन, यस्को उद्भब थलो मानिएको मुलुक चिनमा त्यहाँको सरकार र बहादुर चिनियाँ जनताले यसलाई लगभग समुल नष्ट गरेका छन र हामी बिश्व समुदाय १४ औं...