खोटाङ पुष–१८, खोटाङमा उद्घाटित अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटवल प्रतियोगितामा बुइपा र रतन्छाले बिजयी शुरुवात गरेका छन् । नेर्पा स्पोर्टस क्लवको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित खेलमैदानमा शनिवार उदघाटन गरिएको खेल अन्तर्गत सोही नगरपालिका–१४ बुइपा र साकेला गाउँपालिका–२ रतन्छाले विजयी शुरुवात...
खोटाङ पुष–१६, कोरोना महामारीका कारण प्रबेशमा रोक लगाईएको हलेसी मन्दिर खुलेको पुष–१६ गते एक महिना मात्र भएको छ । कोरोनाका कारण झण्डै ९ महिना बन्द गरी गत मंसिर १६ गते खुला गरिएको खोटाङस्थित हलेसी मन्दिरमा करिब ६ लाख रुपंैया बढी रकम भेटि मार्फत संकलन भएको सार्वजानिक गरिएको छ ।
मन्दिर...
खोटाङ पुष–१६,
‘झम्के मायालु’ वोलको लोक आधुनिक गीतवाट जमेका जानुका राई र निश्चल राई फेरि‘उभौली मेलामा’ भेट भएका छन् । किराती मौलिक–साँस्कृतिक गीत गायनमा बढी खुल्ने जानुका र निश्चलको स्वर रहेको ‘उभौली मेला’ शीर्षकको गीति भिडियो उधौली चाड अर्थात पुष १५ गते सार्वजानिक भएको हो ।
(सार्वजानिक कार्यक्रम :सुम्निमा कलेक्सन ललितपुर)
सुम्निमा...
काठमाडौं । खोटाङस्थित साकेला गाउँपालिकाका दलबहादुर खत्रीलाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । आफ्नो बैंक खाता बन्द भएपछि खुलाउन भनेर काठमाडौं आउँदा प्रहरीले उनलाई विप्लव समूहको क्रियाकलापमा संलग्नता देखिएको भन्दै मंगलबार पक्राउ गरेको हो । पक्राउपछि उनलाई मंगलबार नै अदालतमा म्याद थप गरेको छ ।
खत्री अलैंची, बाँस लगायत...
खोटाङ मंसिर–१५, माझकिरात भनेर चिनिने खोटाङका किरात राई समुदायले हर्षोल्लासका साथ उधौली चाड मनाएका छन् । अन्नवालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्दै मनाईंने उधौलीको अवसरमा जिल्लाका विभिन्न स्थानमा साकेला सिली नाच्दै उधौली मनाईएको हो ।
उधौलीको अवसरमा आज वुधबार दिक्तेलवजार, मझुवागढी, रुपाकोट डाँडा लगायतका स्थानमा...
खोटाङ पुष–१४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले खोटाङमा विरोध प्रदर्शन गरेको छ । गाउँगाउँवाट नाराजुलुससहित आएका उक्त पक्षका नेता–कार्यकर्ताले दिक्तेलबजारमा केन्द्रीत भई विरोध प्रदर्शन गरेको हो ।
स्थानीय हेलिप्याडबाट शुरु भएको नाराजुलुससहितको ¥याली रत्नपार्कको किरात चोक, पुरानो बेशक्याम्प, हाटडाँडाँ, त्रिवेणीचोक हुँदै भवन गैरा गरी पाँच स्थानमा कोणसभा गरी सम्पन्न...
खोटाङ पुस–१३, खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले जोड्ने साप्सु खोलामा पक्की पुल निर्माणको काम गरिरहेको सुर्य एण्ड सन्स प्रालिको ज ७ त २२६६ नम्बरको ट्याक्टरले किच्दा सोही ट्याक्टरका चालक बागमती नगरपालिका–१ सर्लाही कैलास भुजेलको मृत्यु...
खोटाङ पुष–१२, खोटाङमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बृहत मोटरसाईकल ¥याली निकालिएको छ । संसद विघटन गरेको भन्दै जिल्लामा दैनिक जसो ओलीको विरोध भईरहेको वेला आईतवार ओली समर्थक नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनहरुले दिक्तेलवजारमा मोटरसार्यकल ¥याली निकालेका हुन् ।
दिक्तेलवजारको रत्नपार्कदेखि शुरु गरिएको ¥याली त्रिवोणीचोक, जिल्ला अदालत हस्पिटल चोक हुँदै...
विराटनगर । सत्ताधारी नेकपा सांसदहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रचण्ड–नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।
अविश्वास प्रस्तावको...
काठमाडौं । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादसँगै देखिएको विभाजनले प्रदेश सरकारहरुलाई पनि छोएको छ । केन्द्रको विभाजनको असर शनिबारसम्म प्रदेश एकमा पुगेको आइपुगेको हो । शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन्।
सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको र...