11.1 C
Kathmandu
Friday, December 6, 2024

राष्ट्रिय समाचार

khotang first online national news

सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म...
पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए । ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय...
खोटाङ फागुन–२,  १ नम्बर प्रदेशका मूख्यमन्त्री शेरधन राईले वर्तमान सरकारको मूल एजेण्डा भनेकै विकास र सम्बृद्दि भएको बताउनुभएको छ । शुक्रबार दश दिने ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’का उद्घाटन गर्दै मूख्यामन्त्री राईले यस्तो वताउनुभएको हो । उहाँले अव जनताको एकपछि अर्को आकांक्षा पुरा हुँदै जाने समेत वताउनुभयो । मूख्यमन्त्री राईले विकास र...
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई दर्जन नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको हाे । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएको जनाएको छ । योसँगै मृतकको संख्या २६...
काठमाडौं ११ फागुन संघीय सरकारमा अब बढीमा १७ वटा मन्त्रालय रहने भएका छन्। केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् । अब केन्द्रीय निकायसहित १८ वटा प्रमुख निकाय रहने छन्...
काठमाडौं २४ जेठ । सरकारले फेरि ११ दिनका लागि लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्‍याएको हो । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द गर्ने यस अगाडि नै निर्णय...
काठमाडौं २३ वैशाख । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ पुगेको छ । नेपालगञ्जमा पुनः आज ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित ८२ पुगेका हुन् । बाँकेको नेपालगञ्जमा चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हो । दुई दिनअघि मात्र एकैदिन नेपालगञ्जमा...
काठमाडाैं २१ भदाै अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमान्ले जेल जानुपर्ने भएको छ। जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ। फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो। हाडनातामा करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ ।  १८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे...
काठमाडौं १० असोज यो वर्षका दशैंका लागि उपत्यकाबाट ११ लाख मानिस घर पुगेका छन् । एक लाख बाटोमा यात्रारत छन् भने अब लगातार तीन दिन दैनिक २ लाखको दरले उपत्यका छाड्ने भएका छन् । काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले आजदेखि तीन दिन पिक आवरका रुपमा राजमार्ग रहने...
काठमाडौं १३ वैशाख । नेपालमा पुनः दुई जनामा कोरोनाको संक्रमण देखिएकोछ । पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । जसमध्ये १२ जना निको भएर घर फर्किएक छन् । यता, पछिल्लो पटक संक्रमित देखिएका दुवैजनालाई नारायणी अस्पतालको...