काठमाडौं १ वैशाख । रौतहटका एक युवामा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् । तीन जना भने भारतीय नागरिक हुन्...
काठमाडौं १५ वैशाख । सरकारले कोरोना भाइरस धेरै नफैलियोस् भनेर गत ११ चैत्र २०७६ देखि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक २५ वैशाखसम्म थप गरेको छ । लकडाउनका समयमा पशुपतिमा समेत सुनसान देखिएको छ । मलामी थोरै आउने भएपछि पशुपति सुनसान देखिएको छ ।
पशुपतिमा बादरहरु समेत निराशिए जस्तै...
काठमाडौं । सर्वोच्च अदालतले एनसेल खरिद–बिक्रीको लाभकर तीन महिनाभित्र असुल गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । करको दायित्व निर्वाह नगरेसम्म एनसेलको लाभांश वितरण र सेयर बिक्रीको अनुमति रोक्न पनि सर्वोच्चले भनेको छ ।
गत २३ माघमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कर असुली गर्न परमादेशमार्फत दिएको आदेशको सर्वोच्चले मंगलबार पूर्णपाठ सर्वाजनिक...
काठमाडाैं २१ भदाै
अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमान्ले जेल जानुपर्ने भएको छ। जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ। फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो। हाडनातामा करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ ।
१८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे...
काठमाडौं । अनगिन्ती सपना बोकेर दिनहुँ देशका कुनाकाप्चाबाट थुप्रै मानिस राजधानी पस्छन् । त्यो पंक्तिमा कलिला बालिका र किशोरीको संख्या पनि त्यत्तिकै हुन्छ । औपचारिक शैक्षिक योग्यता र हातमा सीप नभएका थुप्रैलाई काठमाडौं शहरले यस्तो जञ्जालमा पारिदिन्छ, उनीहरू कलिलैमा देह बेचेर गुजारा चलाउन बाध्य हुन्छन् । अनि, विस्तारै पेशेवर...
काठमाडौं २७ साउनराष्ट्रिय जनता पार्टी अन्ततः निर्वाचनमा जान सहमत भएको छ । संविधान संशोधन निर्णयार्थ पेश गर्ने र फेल पास जे भए पनि खेलको नियम अनुसार निर्वाचनमा सहभागी हुने राजपाले जनाएको छ ।
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति...
एजेन्सी । वास्तुशास्त्रका अनुसार घरमा राखिएको घडीले पनि शुभ अशुभ जनाउँछ। हर वस्तुले नकारात्मक या सकारात्मक ऊर्जालाई आकर्षित गर्दछ। कुनै सामान गलत दिशामा राखिएको छ भने त्यसले घरमा नकारात्मक ऊर्जा प्रवाह गर्दछ । सही दिशामा राख्दा सकारात्मक ऊर्जा प्रवाह हुने गर्दछ।
यस्ता छन् छ कारण
१) घरमा बन्द घडी नराख्नुहोस्...
काठमाडाैं २० भदाै
व्यवस्थापिका सांसदले भ्रष्टाचारसहितका गम्भिर प्रकृतिका फौजदारी अपराधमा सजाय पाएकाहरुले उम्मेद्वार बन्न नपाउने गरी सोमबार निर्वाचन सम्बन्धी कानुन पारित गरेको छ ।
संसदले पारित गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी दुई वटा विधेयकले संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा र सात प्रदेशहरुका प्रदेशसभाका लागि मंसिर ७ र २१ लागि...
१० असोज, काठमाडौं । सरकाले प्रदेश प्रमुखलाई मासिक १ लाख चार हजार रुपैयाँ दिने व्यवस्थासहितको विधेयक तयार पारेको छ । जसमा पारिश्रमिक ६४ हजार र अतिथि सत्कारका लागि ४० हजार रुपैयाँ रहनेछ ।
सो विधेयक सोमबार संसद् सचिवालयमा दर्ता भएको छ । ४ कात्तिकसम्म कार्यकाल रहेको चालू संसद्बाटै पारित गर्ने...
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । आइतबार मात्र थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।
आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज...