22.1 C
Kathmandu
Friday, May 27, 2022

खोटाङ समाचार

khotang first online news

-फोटो उपप्रमुख विमला राईको फेसबुक खोटाङ असार–२८,  खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चित भएको नगर घोषित भएको छ । ११ वडा रहेका नगरपालिकाभित्रका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । उक्त उमेरभित्रमा राष्ट्रिय खोप तालिका अनुसार...
बैसाख–१४, खोटाङमा जारी जिल्लाब्यापी खुल्ला महिला तथा पुरुष एकल व्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । खोटाङ स्पोर्टस क्ल्वको आयोजनामा सोमबार सम्पन्न भएको तीन दिने व्याडमिन्टन प्रतियोगीतामा पुरुषतर्फ जीवन आचार्य प्रथम, सुरेश राई दोश्रो तथा प्रेम जोशी र सन्तोष श्रेष्ठ तेश्रो भएका छन् । यस्तै, महिलातर्फको प्रतियोगीतामा सुजाता राई प्रथम, कल्पना...
खोटाङ खोटाङ–११,  खोटाङमा श्रीमतिलाई आत्महत्या गर्न बाध्य पारिएको अभियोगमा एक युवक पक्राउ परेकोे छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राईलाई आत्महत्या गर्न बाध्य पारिएको अभियोगमा उनका श्रीमान मनकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतकको श्रीमानलाई बिहिवार नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय...
खोटाङ ४ भदौ । भूकम्पले क्षतीग्रस्त बनेको खोटाङको नुनथला–८ गैरीगाउँस्थित नवज्योती प्राविलाई प्रबासबाट एक लाख रुपैयाँ प्राप्त भएको छ । भूकम्पले क्षतीग्रस्त बनेको बिद्यालयको भौतिक तथा शैक्षिक बिकासकालागि मलेसिया र कतारमा सञ्चालन गरिएको ‘बिद्यालय सघाउ’ अभियानमार्फत संकलन भएको एक लाख रकम प्राप्त भएको हो ।  रोजगारीका सिलसिलामा प्रबासमा रहेका नुनथलाका...
चैत्र–१७, धनको साटो विदेशबाट दीपकको लास आएको खबर सुन्नासाथ रमाईलो गर्दै रोपाईं गरिरहेका गाउँलेहरु स्तब्ध बन्छन् । प्रेम गर्दागर्दै सँगै मर्ने सँगै बाँच्ने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएकी जीवन संगीनी ‘ललु’ र बुबाआमा मुर्छित हुन्छन् । यो दृश्यसँगै घरी रुँदै त घरी हाँस्दै ध्यान दिएर नाटक हेरिरहेका दर्शकहरु मन...
खोटाङ पुष–८,  खोटाङको सरस्वती मावि दिक्तेलमा एस.एल.सी. उत्तीर्ण गरेपछि बेलायत (युके) बस्दै आएका पूर्व विद्यार्थीले सो विद्यालयको प्राङ्गण धुलोरहित बनाउने अभियानका लागि आर्थिक सहयोग गरेको छ । एस.एल.सी. उत्तीर्णपछि उच्च शिक्षा अध्ययन, विभिन्न पेशा÷व्यवसाय सञ्चालन लगायतका लागि बेलायत बस्दै आएका पूर्व विद्यार्थीले सङ्कलन गरेको ९ लाख ४८ हजार ३...
बैशाख - खोटाङको बाम्राङका महिला समुहले गाउँमा विवाह, जन्म तथा मृत्यु दर्ता अनिवार्य गरेको छ । विवाह, जन्म तथा मृत्यु दर्ता नगर्दा आइपर्ने समस्यबाट सर्वसाधारणलाई जोगाउनकालागि बाम्राङ–६ को रमितेढुंगा महिला समुहले अनिवार्य विवाह, जन्म तथा मृत्यु दर्ता गर्न गाउँमा अभियान सञ्चालन गरेको हो । महिला समुहले विवाह, जन्म र मृत्यु भएको...
खोटाङ २३ माघ । खोटाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर क र ख बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यद्धय राजन राई र पासाङ राई प्रदेश १ सरकारको मन्त्रीमा नियुक्त भएका छन् । खोटाङको प्रदेश क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेश सदस्य राजन राई सामाजिक बिकास मन्त्रीमा नियुक्त भएका हुन्। नेकपा एमाले निकट अखिल हुँदै...
जेठ–६, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले जिल्लाका भूकम्प पिडितकालागि तीन हजार थान बढि पाल बितरण गरेको छ । गत बैसाख–१२ गतेको महाभूकम्पले घर भत्किएर र चर्किएर बिस्थापित बनेका जिल्लाका भूकम्प पिडितलाई रेडक्रसले आफ्नै क्षेत्रीय र केन्द्रीय कार्यालय तथा संघसंस्थाबाट जुटाइएको तीन हजार ७५ थान त्रिपाल बितरण गरेको हो...
खोटाङ २३ मंसिर । चुल्होबाट सल्किएको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ । शनिबार दिउँसो चुल्होबाट सल्किएको आगोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका भौलासरी राईको घर जलेर नष्ट भएको हो । राईको घर जल्दा करिब ३ लाख बराबरको क्षती भएको वडाध्यक्ष हर्क खत्रीले बताउनुभयो । मध्यपहाडी लोकमार्गको...