खोटाङ २९ पुस । हेलो मिडिया प्रा.लिद्धारा सञ्चालित हाम्रोखोटाङ डटकमको सम्पादकमा रामधन राई नियुक्त भएका छन् ।
यसअघि कार्यकारी सम्पादकका रुपमा रहेका रामधनलाई सञ्चालक समितिको २६ पुसमा बसेको बैठकले सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको थियाे । सञ्चालक समितिको निर्णय अनुसार २९ पुसदेखि लागू हुने गरी सुचना विभागमा उनको नाम सम्पादकको...
खोटाङ, पुस २८– प्रगतीशिल लेखक संघ नेपाल खोटाङको अध्यक्षमा चित्र सुबेदी चयन भएका छन् । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा भएको तेश्रो जिल्ला अधिबेसनबाट सुबेदी प्रगतीशिल लेखक संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । १७ सदस्यीय प्रगतीशिल लेखक संघको उपाध्यक्षमा मिनकुमार दाहाल, सचिवमा लोकेन्द्र राई, सह–सचिवमा सिता थुलुङ र...
खोटाङ २८ पुस । बाल सेवा समाज नेपालले महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलताका लागि परियोजना सुरु गरेको छ ।
क्रिश्चियन एड (केड) नामक संस्थाको सहयोगमा परियोजना सुरु भएको हो ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार प्रदेश (ख) का साँसद रामकुमार राई पासाङले उद्धघाटन गरे ।
परियोजनाको...
काठमाडौं २६ पुस ।
उषाकला राई– प्रदेश नम्बर १ की सांसद अर्थात पूर्व संविधानसभा सदस्य । खोटाङको खाल्डेमा जन्मनु भएकी उहाँलाई अहिले मातृ शोक परेको छ । ७५ वर्षको उमेरमा उहाँकी ममतामयी माता लक्ष्मी राईको बुधबार निधन भएको हो ।
आमाको निधनपछि उहाँ आफैं अहिले किरियापुत्री बसीरहनु भएको छ...
खोटाङ। जिल्लाका सबै स्थानीय तहमा बैंक पुगेको छ । बैंक स्थापना भएपछि आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता पनि हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका सबै स्थानीय तहमा विभिन्न बैंकका शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र...
विशाल भट्टराई
सासद, प्रतिनिधिसभा
पुरा हुँदै -एउटा अस्पताल बनाउने सपना ।
यो (तस्वीरमा देखिएको ठाउँ) दक्षिण खोटाङको एउटा महत्त्वपूर्ण ठाउँ हो- चिसापानीबजार ।
राज्यको पुनर्संरचनाको बहस जिल्लामा चर्काेगरी हुदैगर्दा जन्तेढुङाको केन्द्र कहाँ हुने भनेर कहिलै कसैले विवाद निकालेन। सर्वसम्मत- चिसापानी।
बीसौं बर्षदेखी त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्र चल्यो, त्यसै भेगका नेता ठुलो ठुलो ठाउँमा पुग्नुभो...
खोटाङ १८ पुस । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले संवैधानिक व्यवस्था अनुसार निःशुल्क शिक्षा कार्यान्वयन गर्न माग गरेको छ ।
नेविसंघ खोटाङले नागरिकको माध्यमिक तहसम्मको अनिवार्य र निःशुल्क शिक्षाको अधिकार कार्यान्वयन गर्न माग गर्दै सिडिओमार्फत सरकारसँग माग गरेको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले आधारभूत तहसम्मको...
खोटाङ । जिल्लामा शुक्रबार हल्का वर्षा उच्च भेगमा हिमपात भएसँगै जाडो बढेको छ । जाडो भने अझै बढेर जाने देखिएको छ ।
मौसम अनुमान गर्ने अन्तराष्ट्रिय विभिन्न संस्थाहरुको तथ्यांक अनुसार मुलुकका विभिन्न भागमा जस्तै खोटाङमा पनि जाडो बढ्ने देखिएको हो ।
खोटाङमा शनिबार करिब ६ बजेको तापक्रम करिब ९ डिग्री सेल्सियस...
खोटाङ पुष–१, । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटो बजार जिल्लाकै व्यवस्थित बनेको छ । हरेक शुक्रबार हटिया लाग्ने ऐतिहासिक पञ्चदोबाटो बजारलाई नगरपालिकाको एक करोड २० लाख रुपैंयाँ लगानीमा जिल्लाकै सवैभन्दा व्यवस्थित वजारको रुपमा स्थापित गरिएको हो ।
बजार क्षेत्रमा स्टिल ट्रष्ट निर्माण, खानेपानीको व्यवस्था, शौचालय, फोहोर व्यवस्थापन केन्द्र,...
खोटाङ, मंसिर २८ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा कविता प्रतियोगीता गरिएको छ । समाजवादी बिद्यार्थी फोरम, नेपालले बार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘समाजबादको यात्रा’ विमोचन कार्यक्रमको अवशरमा कबिता प्रतियोगीता आयोजना गरिएको हो । बिहिबार आयोजित प्रतियोगीतामा रिमा राई प्रथम, प्रमिला भुजेल दोश्रो, घनश्याम ढकाल तेश्रो र बिष्णु उपरकोटी...