12.1 C
Kathmandu
Monday, January 13, 2025

खोटाङ समाचार

khotang first online news

खोटाङ २६ वैशाख । गाईघाट दिक्तेल सडक खण्डको फोक्सिङटारस्थित उदउपुर र खोटाङ जिल्लाको सिमानामा रहेको सुनकोशीमा राखिएको बेली बृज जेग ३ गते झिकिने भएको छ । तराईबाट सिधा खोटाङ जोड्ने सडकमार्गको रुपमा रहेको उक्त बेलीबृज झिक्न लागिएको हो । गाईघाट दिक्तेल सडक योजनाले एक सूचना जारी गरी बेलीबृज झिक्ने जनाएको...
खोटाङ बैशाख–२३, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरागनीमा खटिएका पाँच सय जना अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ । राजधानी काठमाडौँमा बसिरहेका नगरबासीलाई लकडाउनकैबीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टाइनको आचारसंहिता पालन गराउन अनुगमनमा खटाइएकाहरुलाई फ्री कल सहितको सिमकार्ड वितरण गरेको हो । गाउँपालिकाले होम क्वारेण्टाईन अनुगमन गर्ने स्वास्थ्यकर्मी,...
खोटाङ बैशाख–२३, खोटाङमा बढीमा २५ जनाको उपस्थितिमा साकेला, देवाली लगायतका चाडवाड मनाउने निर्णय गरिएको छ । किरात राई समुदायको साकेला, हिन्दुधर्मावलम्बीको देवाली लगायतका चाडवाड नजिकिँदै गरेको अवस्थामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले विधि मात्र पूरा गर्ने गरी धार्मिक, सामाजिक, साँस्कृतिक चाडवाड मनाउन आग्रह गर्ने निर्णय...
खोटाङ बैशाख–२३, खोटाङस्थित साप्सु खोलामा आएको बाढीले वगाउँदा एक बालिकाको मृत्यु भएको छ । बाख्रा चराएर घर फर्कने क्रममा वाढी आएको खोलाले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकि १४ बर्षीया अम्बिका रोक्काको मृत्यु भएको हो । सोमबार बर्षासँगै आएको वाढी सहितको खोला तर्न लाग्दा बालिकालाई बगाएको जिल्ला प्रहरी कार्यलय खोटाङका...
खोटाङ २२ वैशाख । लकडाउन निरन्तरमा रुपमा थपिदैं गएपछि खोटाङ सदरमुकाम दिक्तेल बजारको ढलानको काम सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख बिनादेवी राईले प्रशासन लगायत सम्बन्धित निकायहरूसँग सरसल्लाह गरी सामाजिक दुरी कायम गर्दै काम सुरु गरिएको जानकारी दिइन् । निर्माण व्यवसायीहरू ध्रुब श्रेष्ठ, सुनिल राई...
खोटाङ १९ वैशाख । साकेला गाउँपालिकाले रोजगार संयोजक पदका लागि दरखास्त आह्वान गरेका उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरेको छ । गाउँपलिकाको ६ जनाको प्रराम्भिक सूची प्रकाशन गरेको हो । जसमा कोपिला ढकाल, जिता खत्री, तारानाथ फुयल, प्रविण पाखेरेल, वीरेन्द्र राई, मणिराज तामाङ रहेका छन् । छनौट परक्षिाको समय भने लकडाउन...
काठमाडौं १८ वैशाख । खोटाङका आधा दर्जन बढी पालिकाहरुले अलपत्र परेका खोटाङेहरुलाई गाउँ फर्काउने योजना स्थगित गरेका छन् । गृह मन्त्रालयले लकडाउन कडाई गर्न निर्देशन दिँदै स्थानीय तहको सिफारिसका सवारी समेत चल्न नदिने निर्णय गरेसँगै खोटाङेहरुले अहिलेकै अवस्थामा गाउँ फर्कन नपाउने भएका छन् । स्थानीय तहहरुले गाउँ फर्काउने योजना...
काठमाडौं १५ चैत । दिक्तेल रुपकोट मझुवागढी नगरपालिको यहीँ १८ र १९ गते काठमाडौं उपत्यकामा भएकाहरुलाई नगर फर्काउने निर्णय गरेको छ । विद्यार्थी, अस्पतालबाट डिस्चार्ज भएका व्यक्ति, अशक्त व्यक्ति र दैनिक ज्याला तथा श्रम गर्ने र अहिले अलपत्र परेकाहरुलाई आगामी १८ र १९ गते नगर फर्काउने निर्णय भएको नगरप्रमुख...
खोटाङ १३ वैशाख । काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा अलपत्र परेका साकेला गाउँपालिकाबासीलाई आफ्नो गृहस्थान फर्कन गाउँपालिकाले सहजीकरण गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष झंकर खड्काको नेतृत्वमा शुक्रबार सबै वडाअध्यक्षसहित बसेको बैठकले मापदण्ड पूरा गरी घर फर्कन चाहनेलाई सहजीकरण गर्ने निर्णय गरेको हो । विशेष गरेर काठमाडौं उपत्यकामा रहेकाहरुले...
खोटाङ बैशाख–१२,  कोरोना संक्रमणका कारण बेलायतमा खोटाङ पुख्र्यौली घर भएकी एक युवतीको मृत्यु भएको छ । खोटाङस्थित ऐसेलुखर्क गाउँपालिका–१ राखा पुर्खौली घर भइ हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीया बिमा नाछिरिङ राईको मृत्यु भएको हो । मृर्गौला सम्वन्धी समस्याबाट पीडित मृतक राईलाई कोरोनाको संक्रमण भएको पूष्टी भएपछि जर्ज...