21.1 C
Kathmandu
Friday, March 29, 2024

फिचर

khotang first online news- features

काठमाडौं । साकेला गाउँपालिका रतन्छा वडा नम्बर २ मा आरडिटी परीक्षणमा दुई जनामा रिपोर्ट पोजेटिभ देखिएकोमा कोरोना नभएको पुष्टि भएको छ । पिसिआर प्रविधिमार्फत उनीहरुको परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएको हो । योसँगै उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । गाउँपालिका अध्यक्ष अर्जुन खड्का झङ्कारले आरडिटीमा पोजेटिभ देखिएका दुई...
खोटाङ — चन्द समूहले जिल्लाका अधिकांश स्थानीय तह तथा विद्यालयहरुमा चन्दा आतङ्क मच्याएका छन् । जनताको शासन व्यवस्था ल्याउन सबैले सहयोग गर्नु पर्ने भन्दै चन्दा दिन उर्दी जारी गरेका हुन् । जिल्लाका विभिन्न पालिकाहरुबाटै चन्दा असुलेको खुलासा समेत भएको छ । केही पालिकाले एक लाख रुपैयाँसम्म चन्दा दिएको स्रोतले बताएको...
खोटाङ ९ जेठ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको बाझेच्यानडाडाँ–दिक्तेल सडक खण्डमा सडक निर्माणमा ब्यापक ढिलासुस्ती र गुणस्तरहिन काम भइरहेको पाइएको छ । ठेकेदार कम्पनीहरुले गुणस्तरहिन काम र ढिलासुस्ती गरिरहँदा सरकारी पक्षले चासो समेत नदिएको पाइएको छ भने ठेक्का लिएर ठेकेदारहरुले महिनौंसम्म काम नगर्दा समेत जनप्रतिनिधि तथा सरकारी पक्ष मौन छन्...
खोटाङ माघ–२८, खोटाङको दक्षिणी क्षेत्रमा रहेको थामखर्क विमानस्थल कालोपत्रेसँगै सुचारु भएपछि स्थानीय हर्षिन भएका छन् । खोटेहाङ गाउँपालिका–४ बडकादियालेस्थित विमानस्थलको कालोपत्रेको काम सकिएपछि सोमवार परीक्षण उडान गरिएसँगै स्थानीय हर्षित भएका हुन् । नेपाल नागरिक उड्यान प्राधिकरणको नौ करोड २५ लाख २९ हजार रुपैंयाँमा कालोपत्रेको काम सम्पन्न भएपछि पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायतका...
–लडाईंका कथा भूमिगत मूलधारबाट राजनीतिक लय समाउनुभएका खोटाङ चिप्रिङका देवान चाम्लिङ(पृथ्वी)सँग लडाईंका थुप्रै अनुभव र भोगाईहरु छन् । खोटेहाङ गाउँपालिका–५ का चाम्लिङसँग १० बर्षे शसस्त्र जनयुद्द ताकाका लडाईं तथा हार–जीतभित्र समेटिएका ज्युँदो कथाहरु रहेका छन् । हाल नेकपा खोटाङका अध्यक्ष रहनुभएका चाम्लिङ जनयुद्दका घटनाहरु सुनाउन उति चाख मान्नुहुन्न–‘अहिले युद्दका कुरा गर्दा...
काठमाडौं १५ वैशाख । सरकारले कोरोना भाइरस धेरै नफैलियोस् भनेर गत ११ चैत्र २०७६ देखि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक २५ वैशाखसम्म थप गरेको छ । लकडाउनका समयमा पशुपतिमा समेत सुनसान देखिएको छ । मलामी थोरै आउने भएपछि पशुपति सुनसान देखिएको छ । पशुपतिमा बादरहरु समेत निराशिए जस्तै...
खोटाङ २५ मंसिर । जनताको सुरक्षा दिने प्रहरीबाट नै खोटाङमा एक बालिकामाथि यौन दुर्व्यवहार भएको छ । जालपास्थित प्रहरी चौकीका असई रमेशकुमार बस्नेतले एक बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् । गत १८ गते दिउँसो भएको यौन दुर्व्यवहार सम्बन्धी घटनाको मुद्धा सोमबार ‘बाल यौन दुरुपयोग’ अन्तर्गत दर्ता भएको छ ।...
जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो । वडा नं ४ डम्बर्खुशिवालयबाट शुरुआत गरिएको गाउँपालिकास्तरीय स्वास्थ्य सेवा परामर्श सबै वडामा पु¥याइने गाउँपालिकाका शाखा...
काठमाडौं १३ साउन । खोटाङका सांसदहरुले हलेसीलाई केन्द्र सरकार मातहत नै राख्न माग राखेर सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डेलिगेशन बुझाएका छन् । प्रतिनिधिसभाका सांसद विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई, राजन राई, उषाकला राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, पूर्वसभाषद पाँचकर्ण राई, युवा संघका अध्यक्ष रमेशकुमार पौडेल,...
खोटाङ ३ साउन वर्षापछि आएको बाढी र पहिरोका कारण सडक आवात जावतमा समस्या भएसँगै खोटाङको दिक्तेलसहितका बजारमा दैनिक उपभोग्य सामानको मौज्दात रित्तिने अवस्थामा पुगेको छ । खोटाङ उद्योग वाणिज्य संघले आज एक विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य सामानको मौज्दात रित्तिने अवस्थामा पुगेको भन्दै खोटाङ जिल्लाको मुख्य व्यापारिक मार्गको रुपमा रहेको...