17.1 C
Kathmandu
Saturday, December 14, 2024

राष्ट्रिय समाचार

khotang first online national news

सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड, पूँजीगततर्फ रु तीन खर्ब ७४ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ रु...
खोटाङ फागुन–२५,  जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्री पद दुई महिना भन्दा बढी नरहने बताउनुभएको छ । खोटाङस्थित दिक्तेलबजारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राईले यस्तो बताउनुभभएको हो । जसपा जिल्ला प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक...
काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस र त्यसलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णयलाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चले मुख्य रूपमा तीनवटा विषयलाई आधार मान्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस, राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय र त्यसका आधारमा यसबीच भएका सबै काम बदर गरेको हो । यो निर्णयमा संवैधानिक इजलासका...
जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो । वडा नं ४ डम्बर्खुशिवालयबाट शुरुआत गरिएको गाउँपालिकास्तरीय स्वास्थ्य सेवा परामर्श सबै वडामा पु¥याइने गाउँपालिकाका शाखा...
ललितपुर । किरात राई यायोक्खा केन्द्रको निवर्तमान उपमहासचिव, आदिबासी जनजाती महासंघ ललितपुर जिल्ला अध्यक्ष तथा किरात समाज ललितपुरका सल्लाहकार डिबी राई सरोजलाई विभिन्न व्यक्तिहरुद्वारा प्रदान गरिएकाे सहयाेग रकम किरात समाजद्वारा हस्तान्तरण गरिएकाे छ । ससम्भु युवा क्लवद्वारा आयोजित रक्तदान कार्यक्रममा सल्लाहकार भिम राई, अध्यक्ष सोनाम याक्खा, उपाध्यक्ष राजकुमार राई, सचिब...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना नयाँ मन्त्री थपेका छन् । अहिलेका मन्त्रीमध्ये २ जनालाई हटाएका छन् भने केहीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । ओलीले संसद विघटन गरेको ६ दिनपछि टोपबहादुर रायमाझीलाई उर्जा, जलस्रोत तथा सिँचाई, प्रभु साहलाई शहरी विकास, मणि थापालाई खानेपानी तथा सरसफाइ, गौरीशकर चौधरीलाई...
खोटाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा खोटाङका सचिव राम दंगाल र प्रदेश सांसद उषाकला राईले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् । बालुवाटारमा मंगलबार भएको नेकपा ओली समूहको बैठकले सचिव दंगाल र सांसद राईलाई केन्द्रीय सदस्य बनाएको थियो । उक्त केन्द्रिय सदस्य पद उनीहरुले अस्वीकार गरेका हुन् । ‘पार्टीको केन्द्रिय...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई जानकारी नदिई प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेपछि पार्टीले कारबाही गरेको छ । नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो । प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । मन्त्रीपरिषद पुनगर्ठनका क्रममा रक्षामन्त्री इश्वर पोखरेललाई हटाइएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । उपप्रधान तथा रक्षामन्त्री पोखरेलको उपप्रधान हटाइएको छैन । उनले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना...
पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको...